The JHAPA

The JHAPA Trending Nepal
फेसबुक पेजमा स्वागत छ ।

झापा जिल्ला नेपालको प्रदेश नं. १मा पर्छ । मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलह

रूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।
यसद्वारा हाम्रो झापा र देशको ताजा समाचार, रोचक कुरा, कमेडी, पर्यटन, कला संस्कृति र प्राकृतिक सम्पदाको विश्व सामु प्रवर्धन गरी विश्व सामु देशलाई चिनाउने सानो जमर्को गरेका छौ। सम्पूर्ण नेपालीहरुको साथ र सद्भावको आशामा छौ।
I request all the Nepalese Citizen to promote our Facebook in order to support from your side as small contribution for economic growth of Nepal.

माता भगवतीको कृपा सधैं रहोस् 🌺जहाँ आस्था हुन्छ, त्यहाँ आशा कहिल्यै मर्दैन।
02/06/2026

माता भगवतीको कृपा सधैं रहोस् 🌺
जहाँ आस्था हुन्छ, त्यहाँ आशा कहिल्यै मर्दैन।

झापा इनर्जी लिमिटेडको शिवसताक्षी वडा नं. ४ स्थित प्लान्टमा आज आगलागी हुँदा रु ६ करोड बराबरको भौतिक क्षति भएको दुःखद खबर ...
01/06/2026

झापा इनर्जी लिमिटेडको शिवसताक्षी वडा नं. ४ स्थित प्लान्टमा आज आगलागी हुँदा रु ६ करोड बराबरको भौतिक क्षति भएको दुःखद खबर छ ।

01/06/2026

झापाको बिर्तामोडमा मालवहाक ट्रकको ठ क्करबाट मोटरसाइकल चालक घा इते भएका छन् ।घा इतेलाई उपचार का लागि अस्पताल लगिएको छ । थप घट नाको विवरण आउन बाँकी रहेको छ ।

रतुवा खोलामा भेटिएकी युवतीको सनाखत, रमा तिवारी रहेको पुष्टि दमकको रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी यु...
01/06/2026

रतुवा खोलामा भेटिएकी युवतीको सनाखत, रमा तिवारी रहेको पुष्टि
दमकको रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो।

“तस्बिर पुरानो भए पनि सम्झना ताजा छ। झापाको मुक्ति चोक हटाइँदै गर्दा कैद भएको एउटा ऐतिहासिक दृश्य। ❤️📸
01/06/2026

“तस्बिर पुरानो भए पनि सम्झना ताजा छ। झापाको मुक्ति चोक हटाइँदै गर्दा कैद भएको एउटा ऐतिहासिक दृश्य। ❤️📸

सब्स्क्रिप्सन लिएर पनि नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नपाएकालाई विवरणसहित ह्वाट्सएप वा भाइबरमा मेसेज गर्न डिशहोम गोले...
21/11/2025

सब्स्क्रिप्सन लिएर पनि नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नपाएकालाई विवरणसहित ह्वाट्सएप वा भाइबरमा मेसेज गर्न डिशहोम गोले आग्रह गरेको छ ।

नेपालसहित विदेशबाट सब्स्क्रिप्सन खरिद गरेकाहरूले अझै पनि एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न नपाएको भन्दै आक्रोश पोखिरहेका छन् । त्यसैलाई सम्बोधन गर्न डिशहोम गोले 9860182623 नम्बरमा रहेको ह्वाट्सएप वा भाइबर नम्बरमा आफ्नो विवरणसहित मेसेज पठाउन अनुरोध गरेको हो ।

TU Stadium 🏟️🇳🇵✅ All Floodlights on 🙌🔥NPL Season 2 ❤️✅✅
14/11/2025

TU Stadium 🏟️🇳🇵✅
All Floodlights on 🙌🔥
NPL Season 2 ❤️✅✅

01/05/2024

West indies A won the toss and choose to bat first 😲

Recent Wai Wai Case, MD of CG group Nirvana Chaudhary says" हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्र...
30/04/2024

Recent Wai Wai Case, MD of CG group Nirvana Chaudhary says

" हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्। ...त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं। "

Source: Ronb(Routine of nepal banda)

नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य...
30/04/2024

नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई/दुई रुपैयाँ घटाएको हो।😮

Address

Birtamode
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when The JHAPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The JHAPA:

Share