Trending Nepal

Trending Nepal Trending Nepal
फेसबुक पेजमा स्वागत छ ।

झापा जिल्ला नेपालको प्रदेश नं. १मा पर्छ । मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलह

रूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।
यसद्वारा हाम्रो झापा र देशको ताजा समाचार, रोचक कुरा, कमेडी, पर्यटन, कला संस्कृति र प्राकृतिक सम्पदाको विश्व सामु प्रवर्धन गरी विश्व सामु देशलाई चिनाउने सानो जमर्को गरेका छौ। सम्पूर्ण नेपालीहरुको साथ र सद्भावको आशामा छौ।
I request all the Nepalese Citizen to promote our Facebook in order to support from your side as small contribution for economic growth of Nepal.

01/05/2024

West indies A won the toss and choose to bat first 😲

Recent Wai Wai Case, MD of CG group Nirvana Chaudhary says" हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्र...
30/04/2024

Recent Wai Wai Case, MD of CG group Nirvana Chaudhary says

" हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्। ...त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं। "

Source: Ronb(Routine of nepal banda)

नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य...
30/04/2024

नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई/दुई रुपैयाँ घटाएको हो।😮

अहिले झापाको बिर्तामोडमा उद्योग वाणिज्य संघको निर्वाचन भैरहेको छ। निर्वाचनमा कसले बाजी मार्ला त राजु न्यौपाने कि अर्जुन ...
26/02/2024

अहिले झापाको बिर्तामोडमा उद्योग वाणिज्य संघको निर्वाचन भैरहेको छ। निर्वाचनमा कसले बाजी मार्ला त राजु न्यौपाने कि अर्जुन मैनाली ? 😊

29/09/2023
रुटिन अफ नेपाल बन्द पुनः सुचारु भएको छ
21/09/2023

रुटिन अफ नेपाल बन्द पुनः सुचारु भएको छ

आउने हैन त :❤️झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा निर्माण भएको भाट-भटेनी सुपर मार्केट भोली असोज ४ गते बिहिबारदेखि...
21/09/2023

आउने हैन त :❤️
झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा निर्माण भएको भाट-भटेनी सुपर मार्केट भोली असोज ४ गते बिहिबारदेखि सञ्चालनमा आउने भएको छ । सुपर मार्केटको उद्घाटनको सबै तयारी पूरा भएको जानकारी भएको छ ।

13/09/2023

Pshupti temple

विद्यालयका Principal र सञ्चालक सहितले कुटपिट गरेको भन्दै १३ वर्षीया छात्रा सृष्टि गौतमले स्कुल बाट घर फर्केर स्कुल ड्रेस...
12/09/2023

विद्यालयका Principal र सञ्चालक सहितले कुटपिट गरेको भन्दै १३ वर्षीया छात्रा सृष्टि गौतमले स्कुल बाट घर फर्केर स्कुल ड्रेसमै आत्महत्या गरे पछी रुकुम पश्चिमको एक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Source: Sujan karki

Pyaragon school ko principal sir dr subedi sir ko accident bhayer dead bhayo xa. Prapta jankari anusar bolero le thakar ...
11/09/2023

Pyaragon school ko principal sir dr subedi sir ko accident bhayer dead bhayo xa. Prapta jankari anusar bolero le thakar deyara dead bhayo ho 🥺 B and c hospital ma pugda doctor le dead bhai sako bhanera jankari denu bhayo

दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको म...
06/09/2023

दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु भएको छ ।

Address

Birtamode
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Trending Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trending Nepal:

Share