20/11/2025
खेलकुद तथा युवा मन्त्री बब्लु गुप्ता र जेनजी प्रतिनिधिहरू बारा घटनाबारे वार्ता तथा छलफलका लागि सिमरा गएका छन्। बिहीबार साँझ मन्त्री गुप्तासँगै 'हामी नेपाल' का संयोजक सुदन गुरूङ, जेनजी प्रतिनिधिहरू पुरूषोत्तम यादव, अभिषेक सिंह लगायत प्रतिनिधिहरू सिमरा हिँडेका हुन्।