Himshikhar Media Group

Himshikhar Media Group शिक्षा सूचना र मनोरञ्जनको संबाहक
हिमशिखर टेलिभिजन,रेडियो हिमशिखर १०३.३ मेघाहर्ज दमक,झापा
(1)

01/12/2025

खबर परिक्रमा
प्रस्तोता : सुदिप अधिकारी
१५ मंसिर २०८२, सोमवार

30/11/2025

खबर परिक्रमा
प्रस्तोता : अनु खनाल
१४ मंसिर २०८२, आइतवार

30/11/2025

#साबधान तरकारी किन्दै हुनुहुन्छ ?
९९ प्रतिशत भन्दा बढि अर्गानो फस्फेट मिश्रित रायो साग दमकको शब्जी बजारमा । नमूना सँकलन गरि अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा परिक्षण गराउदा यस्तो भेटिएको छ ।

30/11/2025

खबर परिक्रमा
प्रस्तोता : सुदिप अधिकारी
१४ मंसिर २०८२, आइतवार

29/11/2025

खबर परिक्रमा
प्रस्तोता : सुदिप अधिकारी
१३ मंसिर २०८२, शनिवार

29/11/2025

प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारीमा दुर्गा प्रसाईं, आफ्ना मागबारे सरकार गम्भीर नभए आन्दोलनमा जाने चेतावनी

29/11/2025

धनकुटाको सिधुवामा पूर्व अर्थ राज्यमन्त्री हरीराज खेवाको सम्झनामा स्मृति पार्क निर्माण हुँदै, दुर्घटनामा परी मृत्यु भएका अन्य १३ जनाको सालिक पनि राखिने

28/11/2025

खबर परिक्रमा
प्रस्तोता : अनु खनाल
१२ मंसिर २०८२, शुक्रवार

28/11/2025

इलामको रोङ गाउँपालिकाद्वारा २१ अभिभावकविहीन बालबालिकाको पूर्ण संरक्षण ।

28/11/2025

काठमाडौँ महानगरले देवीनगरस्थित सार्वजनिक जग्गा अतिक्रमण हटायो, खुला जिम, फुटसल र ब्याडमिन्टन सहित भद्रकुमारी घले स्पोट्र्स पार्क निर्माणको तयारी ।

28/11/2025

जेन जी २.० समूहद्वारा सहिदहरूलाई माइतिघरमा श्रद्धाञ्जली ।

Address

Damak
Jhapa
57217

Alerts

Be the first to know and let us send you an email when Himshikhar Media Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himshikhar Media Group:

Share

Category