23/05/2025
मलामी जाने बारे सूचना
चारपाने चोक बजार र समाजकै पुराना मान्छे, एकता सेवा समाजका कोषाध्यक्ष श्री उमेश शर्माको ममतामयी माता मर्निदेबी शर्माको ९२ बर्षको उमेरमा यहि जेष्ठ ७ गते बुधबार बेलुका असामयिक निधन भएकोले उहाँको अन्तिम संस्कार पारिवारिक जानकारी भए अनुसार स्व. माताजीको नाती बिवश शर्मा अष्ट्रेलियाबाट आइपुग्ने र यहि जेष्ठ १० गते शनिबार बिहान ११ बजेपछि पवित्र कन्काई आर्यघाटमा दाहसंस्कार गरिने भएकोले सम्पूर्ण आफन्तजन, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेक, टोलबासीमा जानकारी गराउँदछौं ।