
24/07/2024
काश्यप ऋषिका सन्तान, ऋषिदेवले सन्तान लाई दिएको आशिर्वाद मिलोस, कुल देवताको रक्षावरण सदासर्वदा मिलिरहोस, हजुरबुबा हजुरामा अनि सम्पूर्ण आफन्तले दिएको आशिर्वाद शिरोपर रहिरहोस, देशले खोजेको नागरिक बन्ने प्रेरणा मिलेको छ, शुरुआत भएको छ, यसलाई सफलताको उचाइमा पुर्याउनु, हार्दिक शुभकामना ❤️
एकतप्पा ९ मा श्रावण ९ गते बिहान ९ बजे जन्मिएर अर्जुनधारा ९ स्थायी निवासी आमाबुबाको ९ नातीहरू मध्येको एउटा, शुभ अंक ९ नै भएको बाबुलाई ९ ग्रह शान्ति मिलोस, जन्म दिनको हार्दिक मंगलमय शुभकामना 🎂❤️🇳🇵