Minimountain Khabar

Minimountain Khabar Minimountain Khabar

18/09/2025

नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्।

18/09/2025

UPDATE: नेपाल टेलिकम कार्यालयको अप्टिकल फाइभर (तामाको तार) चोरी गरेर भारत लादै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–५ स्थित नकलबन्दाबाट मेची खोलाको बाटो हुँदै भारत लान लागेको पाँच बोरा नेपाल टेलिफोन कार्यालयको अप्टिकल फाइभरसहित पाँचै जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले असोज १ गते अप्टिकल फाइभरसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ स्थित पानिट्याङ्कीका २४ वर्षीय कात्तिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी, बुद्धशान्ति गाउँपालिका स्थित सीतल वस्तीका २५ वर्षीय विजय राजबंशी, कचनकबल गाउँपालिका–३ डाँगीबारीका ४२ वर्षीय संजय माझी र इलाम माई नगरपालिका–३ स्थित जौँबारीका २७ वर्षीय दिनेश परियार रहेका छन् ।

पछिल्लो समय मेचीनगरमा नेपाल टेलिकम कार्यालयको सडक छेउमा विच्छाइएका अप्टिकल फाइभरहरु रातको समयमा काटेर लाने गरेको पाइएको छ ।

18/09/2025
18/09/2025

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ । काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ ।

17/09/2025

Bhat-Bhateni Supermarket has resumed services through its 16 outlets, with 9 inside the Kathmandu Valley and 7 outside.

16/09/2025
16/09/2025

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएक.....

16/09/2025

काठमाडौँ । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन

Address

Jhapa
Jhapa

Alerts

Be the first to know and let us send you an email when Minimountain Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Minimountain Khabar:

Share