24/09/2026
Infivity Mela 2026 अन्तर्गत आयोजित Fastest Finger First प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, दमक–९, इटाभट्टा, झापाले प्रथम स्थान हासिल गर्न सफल भएको छ। 🏆
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले १५ मिनेटभित्र Robo Car निर्माण गरी तोकिएको क्षेत्रको यात्रा सफलतापूर्वक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरेका हुन्।
🥇 प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरू:
🤖 Desire Nepal, Dewsoft Nepal, Deny Tamang, Admond Dhungel
💰 पुरस्कार राशि: रु. १५,०००
यस उत्कृष्ट उपलब्धिका लागि Saraswati Robotics Club का शिक्षक संयोजक प्रकाश पोखरेल, प्राविधिक धार इन्चार्ज टिकराम दाहाल लगायत सहभागी विद्यार्थीहरू तथा मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षकहरूलाई हार्दिक बधाई तथा शुभकामना! 👏🎉