मोफसल Online TV

मोफसल Online TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मोफसल Online TV, TV Channel, Birtamod 4 jhapa, Jhapa.

श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२

बेनीघाट नजिकै खसेको पहिरो पन्छाउन समस्या, दशैँमा घर हिँडेका यात्रु अलपत्र
23/09/2025

बेनीघाट नजिकै खसेको पहिरो पन्छाउन समस्या, दशैँमा घर हिँडेका यात्रु अलपत्र

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरो अझै पन्छाउन सकिएको छ.....

22/09/2025

नवनियुक्त चार मन्त्रीहरूले लिए सपथ

22/09/2025

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

21/09/2025

नेपालीको घर आँगनमा प्रवेश गरिसकेको वडा दशैंको पावन अवसरमा साहित्य चौतारीका अध्यक्ष एवं हिकोला हेरिटेजका सञ्चालक देविभक्त श्रेष्ठद्वारा शुभकामना व्यक्त

असोज १ देखि बिपी राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने
16/09/2025

असोज १ देखि बिपी राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । मनसुन सुरु भएपछि बाढीपहिरोको जोखिमका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ ....

15/09/2025

झापाको बिर्तामोड–५ शनिश्चरे रोडस्थित ईसा बुक्स एण्ड स्टेशनरीको आयोजनामा आजदेखि तेस्रो किताब मेला सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाले भन्यो: लुटिएका सामग्रीहरू तत्काल फिर्ता गर्नु
15/09/2025

बिर्तामोड नगरपालिकाले भन्यो: लुटिएका सामग्रीहरू तत्काल फिर्ता गर्नु

झापाको बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपल....

15/09/2025

पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य सुधारोन्मुख

रवि लामिछाने जेल फर्किएपछि निकिता पौडेलले लेखिन- प्रशासनले अहिले आउनु पर्दैन, बोलाएपछि आउनुस् चिन्ता नगर्नुस् भन्यो:जनता...
14/09/2025

रवि लामिछाने जेल फर्किएपछि निकिता पौडेलले लेखिन-

प्रशासनले अहिले आउनु पर्दैन, बोलाएपछि आउनुस् चिन्ता नगर्नुस् भन्यो:
जनताले प्रश्न उठाइसके, म छिटो भन्दा छिटो कारागार जानुपर्छ भन्यौ ।
मलाई थाहा छ तिमी निकै बिरामी छौ, अस्पताल जाउँ पुरै शरीर चेक गराउँ भनें :
होइन म ठिक छु,प्रश्न उठेका बेलामा त्यसो गर्नुहुन्न, म कारागार फर्किन्छु भन्यौ ।
भोलि बुवाआमाको श्राद्ध छ,कम्तिमा श्राद्ध गरेर त जाउ भनें:
होइन बहाना बनाएको जस्तो हुन्छ,म कारागार फर्किन्छु भन्यौ।
आज एक दिन त बस, आज तिम्रो जन्मदिन हो भनें:
न्याय पाएपछि मनाउँला,म कारागार फर्किन्छु भन्यौं ।
तिमीसँग भेट भएदेखि पहिलोपटक तिम्रो र मेरो जन्म दिनमा तिमी र म सँगै छैनौं। म घरमा एक्लै छु तर मनभरि तिमी नै तिमी छौ । तिमीमाथि पाप गर्नेहरू लाई जनताले नाङ्गेझार पारे। तिमी अझै दुःख खेपिरहेका छौं । तर तिमी चिन्ता नगर, म हारेकी छैन। त्यसमाथि हिजोबाट त देशमा नयाँ बिहानी आएको छ। आशा गर्छु त्यो बिहानीको किरण मेरो घरसम्म आइपुग्नेछ। पापीहरूले उजाड पार्न खोजेको मेरो सुन्दर, सानो घरमा नयाँ बिहानीले पक्कै पनि उज्यालो छर्नेछ । जन्मदिनको धेरै धेरै शुभकामना । तिमीले न्याय पाएको दिनलाई तिम्रो नयाँ जन्मदिन मानी हामी मिलेर फेरि दही काटौला, दियो बालौला । यो घर पनि,यो देश पनि उज्यालो पारौला । म छु, जनता छन् ,पिर नगर है ।

13/09/2025

सुशीला कार्की : न्यायालयबाट कार्यकारी नेतृत्वसम्मको ऐतिहासिक यात्रा

सुशीला कार्की : न्यायालयबाट कार्यकारी नेतृत्वसम्मको ऐतिहासिक यात्रा
13/09/2025

सुशीला कार्की : न्यायालयबाट कार्यकारी नेतृत्वसम्मको ऐतिहासिक यात्रा

नेपालको पहिलो महिला प्रधान न्यायाधीशको सम्मान पाइसकेकी सुशीला कार्की अहिले अन्तरिम सरकारको प्रधानमन्त्री बने.....

अन्तरिम सरकार गठन पश्चात् भ्रष्टाचार आयोग बनाएर सबै दलका नेताको सम्पती छानबिन र आन्दोलनमा गोली हान्न आदेश दिनेहरुलाई कार...
12/09/2025

अन्तरिम सरकार गठन पश्चात् भ्रष्टाचार आयोग बनाएर सबै दलका नेताको सम्पती छानबिन र आन्दोलनमा गोली हान्न आदेश दिनेहरुलाई कारबाही को प्रस्ताब तीन दलले नमानेपछि सुशीला कार्कीले भनिन् , " भ्रस्टाचार अपराध गर्नेको छानबिन हुनुपर्छ! यदि छानबिन गर्न पाइदैन भने मलाई हातखुट्टा बाधिएको प्रधानमन्त्री पद चाहिँदैन।"

Address

Birtamod 4 Jhapa
Jhapa
57204

Telephone

+9779816079102

Website

Alerts

Be the first to know and let us send you an email when मोफसल Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मोफसल Online TV:

Share

Category