Sauraha Press- सौराहा प्रेस

Sauraha Press- सौराहा प्रेस सत्य, तथ्य र ताजा समाचारको लागि सौराहा प्रेस

19/10/2025

निर्णय कार्यान्वयनमा किन चुक्यो स्थानीय सरकार? रत्ननगरको मुख्य बजारमा खुलेयाम प्लाष्टिकजन्य मालाको विक्री ! प्रमाण स्वरुप एउटा सामान्य भिडियो ।

19/10/2025

उद्यमशिल महिला सञ्जाल रत्ननगरले आयोजना गरेको देउसीभैलो कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै सञ्जालकी अध्यक्ष गीता सिंखडा।

19/10/2025

उद्यमशिल महिला सञ्जाल रत्ननगरले कोसेलीघर निर्माणको लागि आयोजना गरेको देउसीभैलो उद्घाटन कार्यक्रममा बोल्दै वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल ।

19/10/2025

रत्ननगरमा सुरु भयो देउसी : उद्यमशिल महिला सञ्जाल रत्ननगरले गरेको मौलिक देउसीभैलो ।

रत्ननगरमा सुरु भयो देउसीभैलो : उद्यमशिल महिला सञ्जाल रत्ननगरले कोसेलीघर निर्माणको लागि देउसीभैलो सुरु गरेको छ । सञ्जालकी...
19/10/2025

रत्ननगरमा सुरु भयो देउसीभैलो : उद्यमशिल महिला सञ्जाल रत्ननगरले कोसेलीघर निर्माणको लागि देउसीभैलो सुरु गरेको छ । सञ्जालकी अध्यक्ष गीता सिंखडाको अध्यक्षतामा भएको देउसीभैलो वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले उद्घाटन गर्नुभएको थियो ।

19/10/2025

रत्ननगरको स्काइराइडर स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा सुर्यान्सी खनालद्वारा लिखित अंग्रेजी काब्य कृति 'ह्युमन्स् आर मेड अफ पेपर' कृति बिमोचित कार्यक्रममा बोल्दै प्राचार्य मदन पुरी ।

रत्ननगरको स्काइराइडर स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा सुर्यान्सी खनालद्वारा लिखित अंग्रेजी काब्य कृति 'ह्युमन्स् आर म...
19/10/2025

रत्ननगरको स्काइराइडर स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा सुर्यान्सी खनालद्वारा लिखित अंग्रेजी काब्य कृति 'ह्युमन्स् आर मेड अफ पेपर' कृति बिमोचित भएको छ । स्कुलका प्राचार्य मदन पुरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाइ चितवनका प्रमुख लक्ष्मण देवकोटा रहनुभएको थियो ।(फोटो फिचर)

19/10/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

19/10/2025

वीरगञ्जमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर १७ वर्षीय युवाको मृ*त्यु भएको छ ।

19/10/2025

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् ।

19/10/2025

विपिन जाेशीकाे शब भाेली साेमबार काठमाडौं ल्याइदै ।

19/10/2025

सप्तरीमा गोली प्रहारबाट पुजारीको ह*त्या ।

Address

Jhawani
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sauraha Press- सौराहा प्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share