Khum Rawat

Khum  Rawat नेपाली मन🇳🇵

13/04/2025

समस्त नेपाली आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरुमा नयाँ बर्ष २०८२ सालको हार्दिक मंगलामय शुभकामना व्यक्त गर्दछौं!
~कर्णाली एक्प्लोर परिवार

03/10/2024
01/09/2024

🥺😢

Great News!!Congratulation Sandeep Lamichhane (Sandy) & All of cricket lovers.🎉
15/05/2024

Great News!!
Congratulation Sandeep Lamichhane (Sandy) & All of cricket lovers.🎉

Breaking !
सन्दिप लामिछाने निर्दोष ठहरिएका छन् । हामी सम्पुर्ण कृकेट प्रेमिहरुलाइ बधाई छ!

पुर्व युवराज्ञी हिमानी शाह  ज्यूले काभ्रेपलान्चोक जिल्लाको बनेपामा अवस्थित प्रसिद्ध धार्मिक स्थल माता चन्डेश्वरी माइको द...
20/01/2024

पुर्व युवराज्ञी हिमानी शाह ज्यूले काभ्रेपलान्चोक जिल्लाको बनेपामा अवस्थित प्रसिद्ध धार्मिक स्थल माता चन्डेश्वरी माइको दर्शन गर्नु भएको छ।

31/12/2023

Super star Paul Shah in Nepaljung, Mahotsab❣️

31/12/2023

आज रोजगारी माग्दा गोलि हान्ने तिमिलाइ भोलि भोट माग्न आउदा जनताले जुत्ता हान्नेछन!!
#सबैको_दिन_शुभ_रहोस्

30/12/2023

एउटा बेरोजगार युवाको मूल्य दस लाख रहेछ। अब हरेक नेताको मूल्य तोकौँ, जस्ले तिर्न सक्छ उस्ले गोली हान्छ!

आखिर बिदेश जानकै लागी युवा मर्न तयार हुन्छन् भने यो देश के को लागी ? मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली !!
29/12/2023

आखिर बिदेश जानकै लागी युवा मर्न तयार हुन्छन् भने यो देश के को लागी ?
मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली !!

Address


Telephone

+9779742823831

Website

Alerts

Be the first to know and let us send you an email when Khum Rawat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khum Rawat:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share