08/02/2025
१. बिबिसि को १०० प्रभाबशालि महिला २०२४ मा छनौट हुने नेपाल कि शिलसिला आचार्य, पर्याबरण क्षेत्र
२. बिश्व शक्तिशालि महिला २०२४- EU president, ursala von der leyon
३. miss AI २०२४- kenja
४. फोब्स ३० प्रभाबशालि महिला 2024 मा पर्ने नेपालि - श्रेया गिरि र काजोल सेठिया
५. नरेन्द्र मोदि हाल भारत का २० औ प्रधानमन्त्री हुन
६. नेपाल को पहिलो महिला मुख्य सचिब- लिला देबि गड्तौला
७. चन्द्रमा को एक टापु को नाम ल्हामु क्रेटर नामाकरण गरिएको छ,
८. जापान २०२४ जनबरि २० मा चन्द्रमा मा यान अबतरण गराउने ५ औ देश बन्यो, यस अघि usa,russia,china,india
९. माथिल्लो मुस्ताङ मा २०८१ मङ्सिर मा गेरुमुहार चाचर चरा भेटियो, नेपाल मा पहिचान चरा ८९७ प्रजाति
१०. डेभोन र समरसेट, बेलायत, बिश्व को सबैभन्दा पुरानो जङ्गल मानिएको छ, ३९ करोड बर्ष पुरानो
११. २०८० चैत्र ४ मा पोखरा लाइ पर्यटन राजधानि घोषणा
१२. नेपाल र स्विजरल्याण्ड बिच हवाइ सम्झौता 2024/2/6 , ४२ औ मुलुक
१३. नेपाल र जर्मनि बिच श्रम सम्झौता- 2023 अक्टोबर 10, 12 औ मुलुक, पहिलो कतार, 2005
Follow 👉️ जेष्ठ रोहित - Jestha Rohit
१४. १६ औ BRICS summit 2024- 2024 oct 22- 24,BRICS मा थपिएका राष्ट्र इजिप्ट, इथियिपिया, इरान, युएइ
१५. कोप २९ अजरबैजान को बाकु, 2024 नोभेम्बर ११-२२,