22/11/2025
प्रिय भाइ,
जन्मदिनको धेरै धेरै शुभकामना! तिम्रो हरेक कदम सफलताले भरियोस्, हरेक सपना पुरा होस्, र हरेक बिहान नयाँ उमंग लिएर आउन। तिमी हाम्रो घरको खुशी र गर्व हौ। सधैं यस्तै हाँसी–खुसी रहनू।
धेरै माया र आर्शिवाद
मेरो जीवनको यात्रा सजिलो बनाउने भाइ,
आजको यो विशेष दिनमा तिमीलाई मनभरि प्रेम, माया र आशीर्वाद । तिमीलाई भगवानले राम्रो स्वास्थ्य, सफल भविष्य र अनन्त खुशी प्रदान गरून्।
जन्मदिन मंगलमय रहोस्!