मनका भाव

मनका भाव Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मनका भाव, Digital creator, Jumla.

23/07/2025

ठेक्का कस्काे हाे सार्वजनिक गरेर पाता कस्नु पर्याे ,यसमा काम गर्ने ठेक्दार र जाँचपास गर्ने प्राबिधिक लाई घोप्टो पारेर लातै लाताले हानेर पुन निर्माण गर्न लाउनुपर्याे जुम्ली जनता समर्थन गर्छौं ।
स्रोत :कुटिरो

बाेरा नयाँ कृषि मल राताे माटाे वितरण गरेकोमा तातोपानी गाउँपालिका जुम्ला  र भाग्यमानी किसानहरुलाई  कृषि मल रातो माटो पाएक...
23/07/2025

बाेरा नयाँ कृषि मल राताे माटाे वितरण गरेकोमा तातोपानी गाउँपालिका जुम्ला र भाग्यमानी किसानहरुलाई कृषि मल रातो माटो पाएकोमा हार्दिक बधाई तथा सफल उत्पादन शुभकामना !!

"राम्रो घरको गजल" मतलाःराम्रो घर बनाउने मनमा एउटा आगो बालिएको छ,ईँटा-माटो हैन, पसिनाले नै जग हालिएको छ।दैनिक घाममा जल्छु...
22/07/2025

"राम्रो घरको गजल"

मतलाः
राम्रो घर बनाउने मनमा एउटा आगो बालिएको छ,
ईँटा-माटो हैन, पसिनाले नै जग हालिएको छ।

दैनिक घाममा जल्छु, तर आँखा कहिल्यै रोदैन,
छानो छ टिनको मात्रै, तर आत्मा कहिल्यै झुक्दैन।

धेरैले हाँसे मेरा पुराना चस्मा देखेर,
तर त्यही आँखाले भविष्यको चित्र लेखेर।

न ऋणको आश, न चाकरीको रेखा छ,
मेरा हातहरूमा मात्र साँचो लेखा छ।

सपना मेरो सानो हैन, ढोका सानो होला,
तर त्यही ढोकाबाट देश भित्रिने छ भोलि भोला।

photograph :तिला रैबार

तातोपानी गाउँपालिकाले प्रत्येक घरदुरी लाई २५ केजि गडयौले मल मात्र (१०० रुपियाँ ) ले  उपलब्ध गराउने भएको छ।
21/07/2025

तातोपानी गाउँपालिकाले प्रत्येक घरदुरी लाई २५ केजि गडयौले मल मात्र (१०० रुपियाँ ) ले उपलब्ध गराउने भएको छ।

21/07/2025
21/07/2025

श्रमिकहरुलाई ठग्ने राजेन्द्र रसाइली( जाजरकोट )भन्ने ठेकदारलाई कडाभन्दा कडा कानुन कारबाही होस् ।
Herne Jumla Naya Karnali तिला रैबार

27/06/2025

एसईई परीक्षा २०८१ को नतिजा प्रकाशन
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७
सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा उज्ज्वल भबिष्यको शुभकामना 👍️👍️

  place  jumla Bazar Nanda Rawal Xetri
16/01/2025

place jumla Bazar
Nanda Rawal Xetri

एकै पटक छ वटा बच्चालाई जन्म दिनु हुने मुगु जिल्ला कि महा नारी लाई बधाई तथा  स्वास्थ्य लाभको कामाना ! Herne JumlaNanda Ra...
13/12/2024

एकै पटक छ वटा बच्चालाई जन्म दिनु हुने मुगु जिल्ला कि महा नारी लाई बधाई तथा स्वास्थ्य लाभको कामाना ! Herne JumlaNanda Rawal Xetri

06/12/2024

My birth-place
Nanda Rawal Xetri Herne Jumla

23/10/2024

My birth-place ❤️❤️❤️
आदरणीय दाजु Hasta kuwar .
Nanda Rawal Xetri

Address

Jumla

Website

Alerts

Be the first to know and let us send you an email when मनका भाव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share