Sanghiya News/संघीय न्युज

Sanghiya News/संघीय न्युज (संघीय न्युज डट कम ) (पढ्न र हेर्न ) मिल्ने,अनलाइन समाचार पोर्टल
(1)

प्रबिधिको युगमा सुचनाको तिर्खा मेटाउन, साहस मिडिया प्रालिद्बारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल (संघीय न्यूज डट कम ) (पढ्न र हेर्न ) मिल्ने मार्फत ,विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको अगाध स्नेहले उकाली ओराली सँगै गर्ने बाचाका साथ यहाँहरुको सामु उपस्थित भएका छौ । समय र प्रविधिको विकासक्रम संगै हामी पनि डिजि

टल मिडियामा प्रवेश गरेका छौं । २०७९ सालबाट संघीय न्यूज परिक्षण सुरु गरिएको छ ।
अब यसलाई सफल पार्ने जिम्मा पनि हाम्रा प्रिय पाठकमा सुम्पिएका छौ। आशा र बिश्वास छ, आगामी दिनमा तपाईको माया,साथ र सहयोग पाउने नै छौ ।
तपाइको आसपास भएका घटना वा कार्यक्रमको समाचार प्रकाशन वा प्रसारण गर्नु परेमा साथै यहाँहरुको व्यवसायको प्रचारप्रसार वा विज्ञापन गर्नु परेमा हामीलाई सम्झिन सक्नु हुनेछ ।
संघीय न्यूजपरिवार

07/11/2025

भजनीको मोनिस्का होटलबाट नगद सहित ६ जना जु*वाडे प*क्राउ ।
समाचार कमेन्टमा

07/11/2025

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लागुऔष मु*द्दामा प*क्राउ परेका एकजा थुनुवाको मृ*त्यु ।

06/11/2025

१२ करोडमा निर्माण हुदै जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन

05/11/2025

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन ।

05/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ ।

02/11/2025

सुनको भाउ फेरी बढ्यो ।
समाचार कमेन्टमा

02/11/2025

मोटरसाइकलको हेडलाईट भित्र लागू औषध लुका*एर ओसा*र्दै गरेका, जनाकी गाउँपालिका वडा न.९ अमरावतीका २ जनालाई प्रहरीले टीकापुरबाट प*क्राउ गरेको छ ।
समाचार कमेन्टमा

31/10/2025

रेशम चौधरीले भने मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँ*दैन
Krishna Bahadur Thapa

30/10/2025

पहिचानवादी नेता रेशम चौधरीले खोले नयाँ पार्टी

https://sanghiyanews.com/?p=3181
30/10/2025

https://sanghiyanews.com/?p=3181

कैलाली १४/कार्तिक कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडियो)को रुपमा हिरालाल रेग्मी हाजिर भएका छन् । बर्दाघाट सुस्त...

रेशम चौधरीले नयाँ दर्ता गरेको नागरिक उन्मुक्ती पार्टी, नेपालको  अध्यक्ष कबीर सोप भएका छन ।
30/10/2025

रेशम चौधरीले नयाँ दर्ता गरेको नागरिक उन्मुक्ती पार्टी, नेपालको अध्यक्ष कबीर सोप भएका छन ।

रेशम चौधरी नयाँ पार्टी दर्ताका लागि टोली  लिएर निर्वाचन आयोग पुगेका छन्। रेशम चौधरीसहितको टोली 'ड्रेस कोड'सहित बिहीबार आ...
30/10/2025

रेशम चौधरी नयाँ पार्टी दर्ताका लागि टोली लिएर निर्वाचन आयोग पुगेका छन्। रेशम चौधरीसहितको टोली 'ड्रेस कोड'सहित बिहीबार आयोगको कार्यालय पुगेका हुन्।

Address

Kailali

Alerts

Be the first to know and let us send you an email when Sanghiya News/संघीय न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanghiya News/संघीय न्युज:

Share