Nepalese Teenager community

  • Home
  • Nepalese Teenager community

Nepalese Teenager community हामी प्रामाणिक जानकारी, आवश्यक अपडेट?

02/05/2024

परीक्षाको सुभकामना

SEE पुन:परीक्षाको नतिजा अपडेट: सबै योजना अनुसार भएमा SEE ग्रेड वृद्धि परीक्षाको नतिजा दशैं वरिपरि प्रकाशित हुनेछ, NEB अध...
16/09/2022

SEE पुन:परीक्षाको नतिजा अपडेट: सबै योजना अनुसार भएमा SEE ग्रेड वृद्धि परीक्षाको नतिजा दशैं वरिपरि प्रकाशित हुनेछ, NEB अधिकारीहरूका अनुसार। यस वर्ष १ लाखभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिएका छन् ।.....@

SEE Re-Exam Result Update: The results of SEE Grade Increment exams will most probably be published around Dashain if everything goes as per plan, according to NEB officials. More than 1 lakhs students have given grade increment exams this year......

09/09/2022

संदीप says:

Nepal Cricket Association (CAN) ले nepal cricket team का captain Sandeep lamichhane लाई team बाट निलम्बन गरेको छ।
08/09/2022

Nepal Cricket Association (CAN) ले nepal cricket team का captain Sandeep lamichhane लाई team बाट निलम्बन गरेको छ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार करिब ५० प्रतिशत महिलाहरुको पहिलो शारीरिक सम्पर्क १८ बर्ष भन्दा पहिला हु...
08/09/2022

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार करिब ५० प्रतिशत महिलाहरुको पहिलो शारीरिक सम्पर्क १८ बर्ष भन्दा पहिला हुनेगरेको रहेछ । यसको मुख्य कारण चाहि महिलाको विवाहको करिब ५० प्रतिशत महिलाको विवाह १८ बर्षभन्दा पहिला हुने गरेको रहेछ । यस हिसाबले हेर्दा विद्यमान कानुन अनुसार नेपालमा हुने करिब ५० प्रतिशत शारीरिक सम्पर्क गैरकानुनी हुने देखिन्छ ।

Takeaways: विद्यमान कानुनको बारेमा व्यापक जनचेतना जगाउनुपर्ने देखियो, कानुनको पालना भएनभएको कुराको नियमन गरी करिब ५० प्रतिशत दोषीलाई कारवाही गर्नुपर्ने देखियो । अथवा अर्को पक्षबाट हेर्दा के विद्यमान कानुनमा संसोधन पो गर्नुपर्ने हो कि ? यो विषयमा बहस हुनु अत्यन्त आवश्यक छ ।

नोटः निश्पक्ष छानविन गरी विद्यमान कानुन अनुसार दोषीले सजाय पाउनैपर्छ ।
©
Mukesh Adhikari

08/09/2022

अहिलेको अवस्थामा नक्सा र १८ पास नभए जिन्दगी भत्किने डर छ,,

एउटि नारी सानो नानी च्यापेर DNA परिक्षण गरि न्याय दिलाइदिनु पर्यो भन्दै हारगुहार गर्छिन,भोकै अनसन बस्छिन,दिन-रात,जाडो-गर...
07/09/2022

एउटि नारी सानो नानी च्यापेर DNA परिक्षण गरि न्याय दिलाइदिनु पर्यो भन्दै हारगुहार गर्छिन,भोकै अनसन बस्छिन,दिन-रात,जाडो-गर्मि नभनी न्यायको भिख माग्छिन तर उनको आवाज न मिडियाले सुन्छ,न सरकारले सुन्छ,न कुनै न्याय दाताले.किनकी उनिसङ्ग पैसा छैन कानुनका ब्यापारिहरुलाइ खरिद गर्न तर बडा अचम्म लाग्छ मलाइ एउटि हुनेखानेकी छोरी बैँस सम्हालन नसकेर केटा साथी बनाउछे,घुम्न जान्छे,किनमेल गर्न जान्छे अनि रमाइलोको लागि होटेल को कोठासम्म पुग्छे,रमाइलो गर्छे पछि के कुरा मिल्दैन अनि मुद्दा चलाउछे ! आफ्नो राजिखुसिले होटेलको कोठा सम्म पुगेर शारिरिक सम्पर्क बनाउने कार्यलाइ हाम्रो कानुनले कसरी बलत्कारको उपनाम दिन्छ बडा ताजुक लाग्छ । सामान्य कुमारित्व परिक्षण गरेर बलत्कार भएको ठहर गर्ने हाम्रो कानुनले नाबलकको DNA परिक्षण गरेर उस्को बाउ दिलाउन सक्दैन ! हामी यस्तो देशका नागरिक हौँ जहा सम्बन्ध,पैसा र पावर हेरेर निर्णय गरिन्छ !
(निजि बिचार-करन

रंगशालामा समात्नु पर्ने बल नगरकोटमा समाते पछि यस्तै हो!😂
07/09/2022

रंगशालामा समात्नु पर्ने बल नगरकोटमा समाते पछि यस्तै हो!😂

Big Breaking: नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई बर्ष कैद सजाए , २५ हजार जरिवाना र ...
06/09/2022

Big Breaking: नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई बर्ष कैद सजाए , २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सजाए सुनाएको छ ।

श्रोत: जिल्ला अदालत नवलपुर

Congratulations & Heartfelt Condolences:नतिजा आयो तर नतिजा हेर्नका निम्ति उनि रहेनन् 😭कक्षा १२ को हिजोमात्र प्रकाशित नति...
03/09/2022

Congratulations & Heartfelt Condolences:
नतिजा आयो तर नतिजा हेर्नका निम्ति उनि रहेनन् 😭
कक्षा १२ को हिजोमात्र प्रकाशित नतिजामा कर्णाली प्रदेशकै उत्कृष्ट नतिजा ३.७० GPA ल्याउन सफल उषा बाल वाटिका सेकेन्डरी स्कुलमा अध्यनरत स्वर्गिय देव दर्शन शाही(सिंह) रहेका छन्।

मिति:२०७९/०२/२७ गतेका दिन जाजरकोट तर्फ जाने क्रममा जिप दुर्घटनमा परि ज्यान गुमाएका थिए र सोहि दुर्घटनामा उनको आमाको पनि निधन भएको थियो।

हार्दिक श्रद्धान्जली!!

राष्ट्रिय परीक्षा बोर्डले त्रुटि कम गरेर निकालेको नतिजा +2 को
02/09/2022

राष्ट्रिय परीक्षा बोर्डले त्रुटि कम गरेर निकालेको नतिजा +2 को

TikTok कै कारणले NEB ले लिएको +2 को परीक्षाको रिजल्ट मा १ लाख ८८ हजार ४ सय १० जनाले NG ल्याएका हुन्।So TikTok band in Ne...
02/09/2022

TikTok कै कारणले NEB ले लिएको +2 को परीक्षाको रिजल्ट मा १ लाख ८८ हजार ४ सय १० जनाले NG ल्याएका हुन्।
So TikTok band in Nepal.

Address


Alerts

Be the first to know and let us send you an email when Nepalese Teenager community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalese Teenager community:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share