Pramesh IQ GK Family

Pramesh IQ GK Family For knowledge

17/08/2026

वर्तमान संविधानले पूर्णरूपमा नयाँ मौलिक हक कतिवटा थपेको छ के के हुन्

13/08/2026

4. विश्व आर्थिक परिदृश्य (World Economic Outlook) कुन संस्थाले प्रकाशन गर्दछ ?
​A. IMF
​B. World Bank
​C. IBRD
​D. UNDP

13/08/2026

5. सन् १९८५ डिसेम्बर ७-८ मा सम्पन्न प्रथम सार्क सम्मेलनको अध्यक्ष / अध्यक्षता कसले गरेका थिए ?
​A. हुसेन मोहम्मद एर्शाद
​B. जियाउर रहमान
​C. राजीव गान्धी
​D. विरेन्द्र विर विक्रम शाह

13/08/2026

3. पृथ्वीले वार्षिक कति पटक सूर्यको परिक्रमा गर्दछ ?
​A. डेढ पटक
​B. १ पटक
​C. अढाई पटक
​D. दुई पटक

13/08/2026

2. नेपाल र रसिया बिच दौत्य सम्बन्ध कहिले कायम भएको ?
​A. सन् १९५६ जुलाई २०
​B. सन् १९५६ जुन २०
​C. सन् १९५६ अगस्ट २०
​D. सन् १९५६ सेप्टेम्बर २०

13/08/2026

1. १४ औं दक्षिण एसियाली खेलकुद कहिले र कहाँ हुने भएको छ ?
​A. सन् २०२६ डिसेम्बर, श्रीलंका
​B. सन् २०२७ मे, भारत
​C. सन् २०२६ अक्टोबर, बंगलादेश
​D. सन् २०२७ मार्च, पाकिस्तान

12/08/2026

26. उत्प्रेरणाको अवधारणा तलकामध्ये कुनबाट लिइएको हो ?
A. गतिशील मनोविज्ञान
B. शक्ति र सामर्थ्य
C. संवेगात्मक प्रक्रिया
D. सिकाइको स्थानान्तरण

12/08/2026

25.शिक्षा ऐन, २०२८ अनुसार शिक्षा विभागको प्रमुखको रूपमा रहने व्यवस्था छ?
A. शिक्षा मन्त्री
B. महानिर्देशक
C. राज्य मन्त्री
D. सभापति, नेपाल प्राध्यापक संघ

12/08/2026

24. नेपालको संविधानको कुन धारामा संवैधानिक उपचारको हक सम्बन्धी व्यवस्था गरिएको छ?
A. धारा ४२
B. धारा ४६
C. धारा २१
D. धारा ४३

12/08/2026

23. यदि PUT लाई कुनै कोड भाषामा 57 ले कोड गरिन्छ भने BAT लाई के ले कोड गरिन्छ ?
A. 25
B. 60
C. 55
D. 23

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Pramesh IQ GK Family posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pramesh IQ GK Family:

Shortcuts

Share