Ganeshman Pariyar page

Ganeshman Pariyar page ganeshman Pariyar

16/02/2026

शिवरात्रि मा मुम्बई जुहू चौपाटीमा
देउडा खेल खेल्दै हाम्रा नेपालि दिदीबैनी हरू!!

25/12/2025
13/08/2025

"म त नराउरी"
जब बिष्णू माझीको तिज गित आउछ, अरु तिज गीतहरू आखपाख लाग्छन, किनकी बिष्णू माझीको तिज गितमा सन्देश मुलूक समाजमा भएका एथार्थ कथाबेथा हरू समेटेर बनाएका हुन्छन; " चरि जेलैमा" बल्मा " जस्ता सुपरहिट पछि; "म त नराउरी" यो गितमा 25, 30 बर्ष पहिला, समाजमा छोरीहरूले भोगेका आधारित दूखहरू लाइ समेटेर बनाइएको छ,, यस्मा एउटा सब्द "दाइले भाइले पिपलगेणी खाको, मैले छाम्दा गोजि रितै भाको,, यो सब्दले निकै भावुक बनायो' सलोट छ, सर्जक सून्दरमणी अधिकारी जि तपाईँलाई!
गित एकदम राम्रो बनेको छ, बधाईछ यो गितमा जोडिएका सम्पूर्ण कलाकार हरूलाई?https://youtu.be/jINNUJzvTaM?si=ihow__RylYoM45fy

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Ganeshman Pariyar page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category