Pu-Ran Day

Pu-Ran  Day मेरो फेसबुकको पर्दामा देखाइएको सबै फोटो ,भिडियो र स्टाटस हेरेर मेरो चरित्रको निर्धारण् नगर्नुहोला ।

01/09/2026

बाढी पीडित 🤣😂😆
Puran Kathayat

Sad News : नुवाकोटको विदुर नगरपालिका-10, बेत्रावतीस्थित एउटै घरभित्र उद्धार तथा खोजीका क्रममा 22 जनाको श'व फेला परेको छ।...
01/09/2026

Sad News : नुवाकोटको विदुर नगरपालिका-10, बेत्रावतीस्थित एउटै घरभित्र उद्धार तथा खोजीका क्रममा 22 जनाको श'व फेला परेको छ। 🥲😔

रसुवा बाढी : भारतको गण्डक नदीमा भेटिए १३ श'व, नेपाललाई बुझाउने तयारी 😢
01/09/2026

रसुवा बाढी : भारतको गण्डक नदीमा भेटिए १३ श'व, नेपाललाई बुझाउने तयारी 😢

बाढीले रसुवा नाका बगाएपछि पहिरोको जोखिमले चीनद्वारा तातोपानी नाका पनि बन्द गरिएको छ। यद्यपि कोरला नाका भने अझै खुल्ला नै...
01/09/2026

बाढीले रसुवा नाका बगाएपछि पहिरोको जोखिमले चीनद्वारा तातोपानी नाका पनि बन्द गरिएको छ। यद्यपि कोरला नाका भने अझै खुल्ला नै रहेको छ !😮

30/08/2026

आमा रुदै छिन 😭😭
B***n Hajari CreatioN Puran Kathayat Routine of Nepal banda

पीडितलाई तत्काल चाहिँने खाना, लत्ताकपडाको लिस्ट तयार गर्दा तलको तस्वीरमा देखिनु भएकी पीडित दिदी भन्नू हुन्छ ! मलाई चाहि ...
29/08/2026

पीडितलाई तत्काल चाहिँने खाना, लत्ताकपडाको लिस्ट तयार गर्दा तलको तस्वीरमा देखिनु भएकी पीडित दिदी भन्नू हुन्छ ! मलाई चाहि सनफ्लोर तेल ल्याई दिनु !
यसो गरौ थपेर 2 बोरा बास्मती चामल, दुई डिब्बा अचार र घिउ पनि लगेर जानुहोला । 😀

Breaking: Rabindra Dhant ले नयाँ इतिहास बनाउदै आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant ले नयाँ इतिहास बनाउदै आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै  २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।🙏
27/08/2026

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।🙏

27/08/2026

😭🥲

Rescue Operation: Rasuwa मा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै Nepal Army ले Helicopter मार्फत १२३ जनाको उद्ध...
27/08/2026

Rescue Operation: Rasuwa मा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै Nepal Army ले Helicopter मार्फत १२३ जनाको उद्धार गरेको छ ।🙏

Address

Kailali
JOSHIPUR

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Pu-Ran Day posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share