
02/06/2025
ल समय थप भयो है ।
Undergraduate Third and Sixth Semester Online Exam Form Date Extension Notice
22 गते सम्म भर्न मिल्ने गरि समय थप भएको छ ।
फाराम भर्न छुटेका र फाराम भरेको तर submit नभएका सबैले समयमै भर्नु होला ।