Anmol online television

Anmol online television वैज्ञानिक मिडिया प्रा लि द्वारा सञ्चालित अनमोल अनलाईन टेलिभिजन( सबैको साथ सबैको विकास)

(सबैको साथ सबैको विकास)वैज्ञानिक मिडिया प्रा.लि द्वारा संचालित अनमोल अनलाईन टेलिभिजन च्यानलले राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि,

स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् । सत्य तथ्य र निष्पक्ष समचार गीत-संगीत साथै तपाईंसँग अनौठा कला दुख सुख हासो पिडा परेको छ । भने सम्पर्क नम्बर +९७७-९८०४६४९८३४ मा सम्पर्क गर्नुहोला। नयाँ नयाँ भिडियो हरु हेर्नका लागि हाम्रो च्यानल सस्क्राइब लाइक, शेयर, गर्नुहोला।। यस च्यानलमा रहेका गीत-संगीत तथा भिडियोहरु copy download गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित अन्तराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ धन्यवाद।‌

22/12/2021

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय गोकर्णप्रसाद उपाध्याय आफ्नो उपचारको पर्खाइमा र...

22/12/2021

बौनियाँ कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँक....

21/12/2021

धनगढी/सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको मोहन्याल गाउँपालिकालाई एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । स...

20/12/2021

टीकापुर/कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटि हत्या गरिएको छ। जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अ...

20/12/2021

सक्दो सेयर गरौ।।
कैलालीमा घाटी रेटी हत्या यसरी भएको थियो कल रेकर्ड बाहिरियो '

15/12/2021

बौनियाँ/कैलाली लम्कीचुहा नगरपालिका वडा न. ३ गोराङ्गेमा आज बिहान १०ः१५ बजे, बस र स्कार्पियो एक आपसमा ठोक्कीदा २७ जन...

15/12/2021

बौनियाँ,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायभाबरमा रहेको कोपिला सामुदायिक वनले आम्दानी भएको र.....

भरुवा बन्दुक र गोली सहित ३ जना पक्राउ:----------------------------------------    आज मिति २०७८।०८।२४ गतेको अं ०७:०० बजेक...
10/12/2021

भरुवा बन्दुक र गोली सहित ३ जना पक्राउ:
----------------------------------------
आज मिति २०७८।०८।२४ गतेको अं ०७:०० बजेको समयमा जिल्ला कैलाली भजनी नगरपालिका वडा नं.०७ हिम्मतपुर स्थित हुलाकी राजमार्गमा खटिएको सिमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिईएको सशस्त्र प्रहरी बलको टोलिले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको चालक जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.३ बस्ने बर्ष ३५ को अजय चौधरीले चलाएको से.३ प ७७९२ मोटरसाईकल पछाडी दुई नाले भरुवा बन्दुक थान १, ऐ. गोलि थान ८ र चालक ऐ.ऐ. बस्ने तुल्सीराम चौधरीले चलाएको से.२ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार ऐ. ५ बस्ने बर्ष ५५ को दयाराम चौधरी समेत लाई चेकजाच गर्दा लुकाई छिपाई राखेको चक्कु थान १, बन्चरो थान १, टर्चलाईट थान २ समेत बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय भजनी कैलालीमा पठाई थप अनुसन्धान कार्य भई रहेको ।
स्रोत - जिल्ला प्रहरी कार्यालय कैलाली

रानीजरुवा सामुदायीक वन फेरि चर्चामा उपभोक्ताले दिए धन्यबाद
08/12/2021

रानीजरुवा सामुदायीक वन फेरि चर्चामा उपभोक्ताले दिए धन्यबाद

(सबैको साथ सबैको विकास)वैज्ञानिक मिडिया प्रा.लि द्वारा संचालित अनमोल अनलाईन टेलिभिजन युट्युब च्यानलले राजनीतिक ....

रानीजरुवा सामुदायीक वन फेरि चर्चामा/उपभोक्ताले दिए धन्यबाद(रिपोर्ट)भिडियो सहित
08/12/2021

रानीजरुवा सामुदायीक वन फेरि चर्चामा/उपभोक्ताले दिए धन्यबाद(रिपोर्ट)भिडियो सहित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको रानीजरुवा सामुदायिक वनले आम्दान....

08/12/2021

काठमाडौं/नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपग...

Address

Kailali
10900

Alerts

Be the first to know and let us send you an email when Anmol online television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anmol online television:

Share

Category