स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर

  • Home
  • Nepal
  • Kailali
  • स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर

स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर विद्यार्थीका हरेक समस्यालाई मध्यनजर गर्दै समस्या समाधान गर्ने तर्फ सदैव तत्पर छौं ।

17/10/2025

शुभ दीपावली तथा तिहारको पावन अवसरमा देउसी–भैलो कार्यक्रम सम्बन्धी सूचना!

स्नेह, भाईचारा र उत्सवको प्रतीक महान् पर्व तिहार तथा दीपावली को शुभ अवसरमा हाम्रो वीरेन्द्र विद्या मन्दिर क्याम्पसको टिम यस वर्ष पनि हर्षोल्लासपूर्वक देउसी–भैलो सांस्कृतिक कार्यक्रमआयोजना गर्न लागेको हुँदा
देउसी भैलो कार्यक्रममा सहभागि हुन इच्छुक विद्यार्थीहरुको लागि सम्पूर्णमा जानकारी गराइन्छ।

कार्यक्रममार्फत नेपाली कला, संस्कृति, संगीत र परम्पराको संरक्षण तथा आपसी सौहार्द र एकता सुदृढ गर्ने उद्देश्य र शैक्षिक भ्रमण तथा जम्मा रकमको केहि प्रतिशत अनाथ आश्रममा खाद्यान्न/आवश्यक सामग्री Donation गरिनेछ।

नोट: कार्तिक १ गते बाट क्याम्पसमा उपस्थित भई‌ पूर्व तयारी गर्नुपर्ने हुँदा देउसी भैलोमा सहभागी हुन इच्छुक विद्यार्थीहरुले छिटो भन्दा छिटो सम्पर्कमा आईदिनहुन अनुरोध गर्दछौं।
सम्पर्क व्याक्तिहरु:
Gopal Khatri 9860466082
Min Raj +9779848389105
Dhirendra Rawal 986-014-8367
Maya Pandey 984-417-3383

हार्दिक श्रद्धाञ्जली सर।😢वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीका सदस्य सचिव, वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद...
07/10/2025

हार्दिक श्रद्धाञ्जली सर।😢
वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीका सदस्य सचिव, वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा बौद्धिक व्यक्तित्व आदरणीय फणेन्द्रराज रेग्मी सरकाे अल्पआयु मै निधन भएको खबर सुन्दा निकै दुखी भएका छौं । मृतआत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।

श्रमदान को तेस्रो दिन।आफ्नो अमुल्य समय निकालेर "हाम्रो क्याम्पस राम्रो क्याम्पस"  बनाउने कार्यमा खट्नुभएका सम्पूर्ण व्यक...
27/09/2025

श्रमदान को तेस्रो दिन।
आफ्नो अमुल्य समय निकालेर "हाम्रो क्याम्पस राम्रो क्याम्पस" बनाउने कार्यमा खट्नुभएका सम्पूर्ण व्यक्तित्व ज्यूहरुमा हृदय देखि नै हार्दिक धन्यवाद प्रकट गर्दछौं। 🙏

Bidhya Mandir Campus

हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउन हाम्रो काम जारी छ। भोलि शनिबार बिहान ठिक ७ बजे काम  बाट सुरु गर्नेछौ।  पायक पर्ने ...
26/09/2025

हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउन हाम्रो काम जारी छ। भोलि शनिबार बिहान ठिक ७ बजे काम बाट सुरु गर्नेछौ। पायक पर्ने जति आउनुहोला श्रमदान गरौला।

Birendra Bidhya Mandir Campus

विजया दशमी तथा शुभ दिपावलीको अवसरमा हाम्रो वीरेन्द्र विद्या मन्दिर क्याम्पसका   मुल गेट, च्यानल गेट, क्याम्पस परिसरमा भि...
25/09/2025

विजया दशमी तथा शुभ दिपावलीको अवसरमा हाम्रो वीरेन्द्र विद्या मन्दिर क्याम्पसका मुल गेट, च्यानल गेट, क्याम्पस परिसरमा भित्रका सम्पुर्ण पेटिकाहरु सरसफाई, मर्मत तथा कलरिङ गर्ने काम आज बाट सुरु भएको छ ।
उक्त काम भोलि र पर्सी पनि जारी रहने हुँदा क्याम्पसको लागि श्रमदान गर्न इच्छुक र पाएक पर्ने विद्यार्थीसाथिहरु, शिक्षक तथा कर्मचारी ज्यूहरू भोलि ठिक १२ बजे क्याम्पसमा उपस्थित भई क्याम्पसको लागि गरिने योगदानमा जुटिदिनहुन हार्दिक अनुरोध गर्दछौं।

Birendra Bidhya Mandir Campus

परिक्षाका सम्पूर्ण चरणहरू पार गरी नेपाल आर्मी सैन्य पदमा छनौट हुन सफल भएकोमा वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा अध्ययनरत...
24/09/2025

परिक्षाका सम्पूर्ण चरणहरू पार गरी नेपाल आर्मी सैन्य पदमा छनौट हुन सफल भएकोमा वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा अध्ययनरत विद्यार्थी श्री Razan Bhul ज्यू लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।💐❤️

आज मिति २०८२ -०६-०२ गतेका दिन स्ववियु तथा वि. एड तेस्रो वर्षद्धारा आयोजित बडा दशैं तथा शुभ दिपावली २०८२ को अवसरमा शुभकाम...
18/09/2025

आज मिति २०८२ -०६-०२ गतेका दिन स्ववियु तथा वि. एड तेस्रो वर्षद्धारा आयोजित बडा दशैं तथा शुभ दिपावली २०८२ को अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण कार्यक्रम यस वीरेन्द्र विद्या मन्दिर क्याम्पसका क्याम्पस प्रमुख आदरणीय सर हर्क बहादुर भण्डारी ज्यू को प्रमुख अतिथ्यमा भव्य रुपमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद साथै कार्यक्रममा पुरस्कृत हुनुभएका सम्पूर्ण विद्यार्थीहरु हार्दिक बधाई।

बड़ा दशैं तथा दिपावलीको अवसरमा क्याम्पस बिदा सम्बन्धी सूचना Birendra Bidhya Mandir Campus
18/09/2025

बड़ा दशैं तथा दिपावलीको अवसरमा क्याम्पस बिदा सम्बन्धी सूचना
Birendra Bidhya Mandir Campus

मिति २०८२-०६-०२ गते स्ववियु तथा वि.एड तेस्रो वर्ष स्वास्थ्य समूहको आयोजनामा हुन गइरहेको बडा दशैं तथा शुभ दिपावली २०८२ को...
16/09/2025

मिति २०८२-०६-०२ गते स्ववियु तथा वि.एड तेस्रो वर्ष स्वास्थ्य समूहको आयोजनामा हुन गइरहेको बडा दशैं तथा शुभ दिपावली २०८२ को अवसरमा शुभकामना आदान-प्रदान
तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सम्पूर्ण विद्यार्थीहरु, कर्मचारी, प्रध्यापक तथा शिक्षक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं।
( नोट: कार्यक्रममा प्रस्तुति राख्न इच्छुक विद्यार्थीहरूले निम्न व्याक्तिहरु वा कुनै पनि स्ववियु पदाधिकारी तथा सदस्यहरु ज्यूहरु सँग सम्पर्क गरि नाम टिपाउनुहुन अनुरोध गर्दछौं)
Min Raj
Dhirendra Rawal

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने समयावधि थप सम्बन्धी स...
16/09/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने समयावधि थप सम्बन्धी सूचना l

15/09/2025

सुचना!!
"हाम्रो क्याम्पस हाम्रो गौरव भन्ने मूल भावका साथ यस वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर, कैलालीको प्रवर्धन गर्न तथा विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन तथा वीरेन्द्र विद्या मन्दिर क्याम्पसको आयोजनामा मिति २०८२-०५-०५ गते गरेको निर्णयअनुसार गरिएको BMC Advertise Competition अन्तर्गत भिडियो बनाई सहभागी हुनुभएका सम्पूर्ण प्रतियोगि विद्यार्थीहरुलाई आफ्नो भिडियोको Link 🔗 स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर को message मा send गर्नुहुन अनुरोध गर्दछौ।
(नोट: मिति २०८२ -०५-३१ गते बेलुकी ५ बजे सम्म लाई आधार मानी video content, like, views र share आदीका आधारमा उत्कृष्ट ४ वटा भिडियो छनोट गरी पुरस्कार प्रदान गरिनेछ।)

Address

Tikapur
Kailali
10901

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर:

Share

Category