Godawarimedia : गोदावरी मिडिया

Godawarimedia : गोदावरी मिडिया Welcome to the official page of Godawarimedia
www.godawarinews.com

It's online news portal related with Godawari Media pvt.ltd in Sudurpashchim Province Nepal Establishes in 2068 B.S
www.godawarinews.com

21/05/2026

बिशेश अधिबेशनबाट चुनिएका सभापति गगन थापासँग सरेन्डर गर्दैनौं,सम्मानजनक एकता खोजेका हौं : प्रदेश सभापति वीरबहादुर बलायर 🔥

🔴 नेकपा एमाले सुदूरपश्चिम इन्चार्जमा दामोदर भण्डारीको नाम प्रस्तावितनेकपा एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवा...
21/05/2026

🔴 नेकपा एमाले सुदूरपश्चिम इन्चार्जमा दामोदर भण्डारीको नाम प्रस्तावित
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीका लागि नेता दामोदर भण्डारीको नाम प्रस्ताव गरेको छ।
पार्टीभित्र संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिलाई लक्षित गर्दै भण्डारीलाई जिम्मेवारी दिने तयारी भएको बताइएको छ।

21/05/2026

ईलाका प्रहरी कार्यालय मालाखेतीको कमान्ड अब डिएसपी हिरा सिंह महराको हातमा !
यसअघि कार्यालय प्रमुख रहेका डिएसपी रण बहादुर चन्दको सरुवा भएपछि डिएसपी हिरा सिंह महराले मालाखेतीको प्रहरी कमान्ड सम्हालेका छन्।
नयाँ नेतृत्वसँगै शान्ति सुरक्षा र नागरिकमैत्री सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

21/05/2026

धनगढी -धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बाजुराको रानीसेन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न ...

20/05/2026

कांग्रेस फु*ट्ने कि न*फुट्ने भन्ने कुरा गगन थापाकै हातमा छ : सभापति बलायर 👀
अब गगन थापाले कस्तो कदम चाल्लान ? 🤔

20/05/2026

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी तत्काल फुट्ने सम्भावना नरहेको स्पष्ट पारे.....

20/05/2026

🗣️ “सबै मान्छे शेरबहादुर देउवा बन्न सक्दैनन्… सबैले नयाँ पार्टी खोल्ने हिम्मत पनि गर्दैनन्… त्यसैले नेपाली कांग्रेस फुट्दैन !”
🔥 प्रदेश सभापति वीरबहादुर बलायरको अभिव्यक्ति।

नगर सभापति दीपक ओझासहित सम्पूर्ण नगर कार्यसमितिले सामूहिक राजीनामा दिएको घोषणा ।पार्टीभित्र पछिल्ला गतिविधि “सुखद नभएको”...
19/05/2026

नगर सभापति दीपक ओझासहित सम्पूर्ण नगर कार्यसमितिले सामूहिक राजीनामा दिएको घोषणा ।
पार्टीभित्र पछिल्ला गतिविधि “सुखद नभएको” भन्दै नयाँ बहस र नयाँ समिति चयनका लागि मार्ग खुला गरेको दाबी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिका सभापति दीपक ओझासहित पदाधिकारी तथा सदस्यहरूले सामूहिक .....

18/05/2026

🔥 सन्दीप लामिछानेको विश्व कीर्तिमान | ODI मा 150 विकेट सबैभन्दा छिटो! 🇳🇵🏏

18/05/2026

📍सभामुखको कडा निर्देशन !
संसदभित्र अब प्लेकार्ड र पर्चासहित विरोध नगर्न भनाइ ⚠️
“संसदको मर्यादा कायम राख्नुस्, विरोध पनि नियमभित्र रहेर गर्नुस्।”

⚽ धनगढी रंगशालामै अब एनएसएलको रोमाञ्च, आफ्नै मैदानमा खेल्ने धनगढी एफ.सी 🔥
18/05/2026

⚽ धनगढी रंगशालामै अब एनएसएलको रोमाञ्च, आफ्नै मैदानमा खेल्ने धनगढी एफ.सी 🔥

धनगढी - नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफ.सी का खेलहरू अब धनगढी रंगशालामै हुने भएका छन्।

Address

Godawari Municipality ,2
Kailali
10911

Alerts

Be the first to know and let us send you an email when Godawarimedia : गोदावरी मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Godawarimedia : गोदावरी मिडिया:

Share