Tilak punmagar

Tilak punmagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilak punmagar, Digital creator, Kailali.

सम्पूर्णलाई स्वागत सहित मलाई जन्म दिने जन्मदाता बुवा,आमा प्रती सम्मान�सामाजिक कार्यमा सहकार्य�र समाजमा भएमा यथार्थ घटना क्रमहरुलाई नियाल्दै!सकारात्मक साेच प्रती आफू सिक्ने,सिकाउने र बुझाउने प्रयत्न रहनेछ।

प्रत्येक नेपालीको भागमा ९१ हजार २३ रुपैयाँ सरकारी ऋण रहेको छ । कहिले तिर्नुहुन्छ त ? 😮
19/06/2025

प्रत्येक नेपालीको भागमा ९१ हजार २३ रुपैयाँ सरकारी ऋण रहेको छ । कहिले तिर्नुहुन्छ त ? 😮

सबैमा जनचेतनाका लागि याे भिडियाे
12/06/2025

सबैमा जनचेतनाका लागि याे भिडियाे

गोलमाल जस्तो भएन र?👇️बुढा-बुढि मध्य हामी कस्काे कुरामा बिश्वास लिनु पर्ने।😃😂
03/06/2025

गोलमाल जस्तो भएन र?👇️
बुढा-बुढि मध्य हामी कस्काे कुरामा बिश्वास लिनु पर्ने।😃😂

मन्त्र गरेर हावा,पानी रोक्ने !प्रकाश भुजेल 'झाक्री' प्राय चर्चामा आइरहन्छन सोही क्रममा क्रममा केही दिन अगाडि उनले हावा प...
25/05/2025

मन्त्र गरेर हावा,पानी रोक्ने !
प्रकाश भुजेल 'झाक्री' प्राय चर्चामा आइरहन्छन सोही क्रममा क्रममा केही दिन अगाडि उनले हावा पानी रोक्ने भन्दै मन्त्र गरेको भिडियो सार्वजनिक भयो तर कसैले विस्वास गर्ने कुरो भएन हावा पानी रोक्छु भनेका स्वंयम उनले टाउकामा लगाएको मयुरको प्वाँख नै हावाले भांचिदिएर बांगो गरिदिएको थियो अहिले धेरैले उनलाई विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन
स्राेत:पहिलाे खबर

आफ्नाे नाम संङ्गै नेपालकाे नाम र सान बिश्वभर फैलाउन सफल नेपाली राष्ट्रिय टाेलिका खेलाडि दिपेन्द्र सिंह ऐेरि ज्यू लाई हार...
11/04/2025

आफ्नाे नाम संङ्गै नेपालकाे नाम र सान बिश्वभर फैलाउन सफल नेपाली राष्ट्रिय टाेलिका खेलाडि दिपेन्द्र सिंह ऐेरि ज्यू लाई हार्दिक बधाई तथा उन्नति,प्रगति सहित सफलताको शुभकामना!

15/03/2025

चाहनाले कुनै चिज आफ्नाे हुदैन, हरेक मुस्कानहरु खु:सिका हुदैनन् ईच्छा त,धेरै हुन्छन्,तर कहिले समय त,कहिले भाग्य सहि हुदैन्। शुभ,बिहानि सबैमा🙏 @✍️तिलक पुनमगर

09/02/2025

#सागर_आले_मगरकाे_नयाँ_गित #प्रथम_सहित_लखन_थापामगर_हुन् ्चर_नृत्य ゚viralシ

07/01/2025

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Tilak punmagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share