Seti-Mahakali News

Seti-Mahakali News Thank you for visiting our Page

12/05/2026

बालेन भन्दा कडा निस्किए बाँके सिडियो दिल कुमार तामाङ , कर्मचारीले ढिलासुस्ती गरेपछि ठाउँको ठाउ थ र्का ए ।

Congratulations!
11/05/2026

Congratulations!

11/05/2026

Breaking: असार १ गतेदेखि SEE काे Re Exam सुरु हुने भएको छ। 😲

11/05/2026

Big Breaking: Finally SEE result has been officially Published by NEB.. Good Luck Students. ❤️

Good News for SEE Students: यो वर्षको नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आउन सक्ने अनुमान गरिएको छ। शुभकामना !❤️
11/05/2026

Good News for SEE Students: यो वर्षको नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आउन सक्ने अनुमान गरिएको छ। शुभकामना !❤️

10/05/2026

बालेन सरकारले कर्मचारीहरुको तलब बढाउने बारे सुझाव मागेको छ तपाईं कति बढाउनु भनेर सुझाव दिनुहुन्छ ! 😊

आजको PM ज्यूको यो Photo ले धेरै कुरा संकेत गर्छ 👀कसैले यसलाई आत्मविश्वासको प्रतीक भनिरहेका छन्, कसैले स्टाइल, त कसैले रा...
09/05/2026

आजको PM ज्यूको यो Photo ले धेरै कुरा संकेत गर्छ 👀
कसैले यसलाई आत्मविश्वासको प्रतीक भनिरहेका छन्, कसैले स्टाइल, त कसैले राजनीतिक सन्देश खोजिरहेका छन् 🔥
तपाईंलाई के लाग्छ — यो केवल फोटो हो कि कुनै गहिरो संकेत? 🤔

आफ्नो विचार कमेन्टमा खुलाएर भन्नुहोस् 👇
#नेपाल

जे हुन्छ नेपालमै हुन्छ!बुटवलमा बालेन शाहको रा'जीनामा माग्दै आ'न्दोलन गरिरहेका सुकु'म्बासीलाई साँ'ढे गोरुले लखे'टेको छ।
09/05/2026

जे हुन्छ नेपालमै हुन्छ!
बुटवलमा बालेन शाहको रा'जीनामा माग्दै आ'न्दोलन गरिरहेका सुकु'म्बासीलाई साँ'ढे गोरुले लखे'टेको छ।

Wow..कैलालीको गोदावरी ४, बुढीतोला स्थित सडक छेउमा रहेका ढुङ्गाहरुमा सुदूरपश्चिमको पहिचान झल्किने चित्रहरु कोरिएको छ । ❤️...
09/05/2026

Wow..कैलालीको गोदावरी ४, बुढीतोला स्थित सडक छेउमा रहेका ढुङ्गाहरुमा सुदूरपश्चिमको पहिचान झल्किने चित्रहरु कोरिएको छ । ❤️

Pic: Rman Chy

Good News: काठमाडौंमा सुकुमवासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। 😮Pic. Representative A...
09/05/2026

Good News: काठमाडौंमा सुकुमवासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। 😮

Pic. Representative Ai

💔 TikTok Live मा रोए सुशील र वर्षा — अन्तरजातीय प्रेमको पीडा फेरि चर्चामा 😢अन्तरजातीय विवाह गरेका सुशील सुनार र वर्षाले ...
09/05/2026

💔 TikTok Live मा रोए सुशील र वर्षा — अन्तरजातीय प्रेमको पीडा फेरि चर्चामा 😢

अन्तरजातीय विवाह गरेका सुशील सुनार र वर्षाले TikTok Live मार्फत आफूहरूले भोगिरहेको संघर्ष र पीडा खुलेर साझा गरेका छन्। परिवार र समाजबाट टाढिनुपरेको अवस्था, अपमान र भविष्यको चिन्ताले धेरै दर्शक भावुक बने। 🕊️

🇦🇪 संघर्षकै बीच नयाँ सपना बोकेर उनीहरू यही शुक्रबार UAE जाँदैछन्। सफल भविष्यको शुभकामना! 💙

🙏 प्रेमभन्दा अझै “जात” ठूलो हो त?
आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। 👇

Address

Sudurpachim
Kailali

Alerts

Be the first to know and let us send you an email when Seti-Mahakali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share