RaZesh

RaZesh ��like & follow my page 🙏

07/05/2025

भारतले कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको जवाफस्वरूप बुधबार पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा हमला गरेको दाबी गरेको छ। भारतीय मिसाइल हमलामा कम्तीमा ८ पाकिस्तानी नागरिक मारिएको र ३५ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले दुबै देशलाई सैन्य संयमता अपनाउन आग्रह गरेका छन्।

भारतले कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको जवाफस्वरूप बुधबार पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा ह...
07/05/2025

भारतले कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको जवाफस्वरूप बुधबार पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा हमला गरेको दाबी गरेको छ। भारतीय मिसाइल हमलामा कम्तीमा ८ पाकिस्तानी नागरिक मारिएको र ३५ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले दुबै देशलाई सैन्य संयमता अपनाउन आग्रह गरेका छन्।

अछाम जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन। आज बिहान साढे ३ बजे साँफेबगर नगरपालिका-३ स...
26/04/2025

अछाम जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन। आज बिहान साढे ३ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटवजारमा आगलागी भएको हो । सुवेच्छा होटलबाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।
उक्त आगलागी बाट
१. चौरपाटी गा.पा. ५ घर भई हाल साफेबगर न.पा. ३ बस्ने बर्ष २५ को प्रेम खड्काको सुभेच्छा म.म. सेन्टर जलि पुर्ण रुपमा क्षेती भएको ।
२. साँफेबगर न.पा. ३ बस्ने गंग बहादुर कुवर को काल भैरव जनरल स्टोर जलि पुर्ण रुपमा क्षेती भऐको
३. मकर कुवरको रिभरसाईड नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
४. टिका कुवरको कस्मेटिक पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
५. ज्ञानेन्द्र कुवरको डाक मोवाईल ग्यालरी जलि पुर्ण रुपमा क्षेती भऐको ।
६. दिक सुनार कालभैरव सुन चाँदी पसल भित्र रहेका सुन चाँदिका गरगहना निकालेको पसल जली पुर्ण रुमा क्षेती भएको ।
७.भिम कुवरको रोडसाईड रेष्टुरेन्ट जली पुर्ण रुमा क्षेती भएको ।
८. सुमन कुवरको ई.भी. काउन्टर एण्ड पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
९. किसोर भाटको नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
१०. सुरेस कुवरको सितल होटेल ऐण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा क्षेती भएको
थप विवरण आउन बाकी

सामाजिक संजालमा एकजना विद्यार्थी लेख्छन ,"मास्टर नआएपनि परीक्षा हुनु पर्छ ।हामी विद्यार्थी मात्रै भएपनि परिक्षा दिन्छौं ...
25/04/2025

सामाजिक संजालमा एकजना विद्यार्थी लेख्छन ,"मास्टर नआएपनि परीक्षा हुनु पर्छ ।
हामी विद्यार्थी मात्रै भएपनि परिक्षा दिन्छौं ।
शिक्षकहरु ढुक्क भएँ हुन्छ,Cheat त के ठाडो मुन्टो गराएर अर्कोको Copy समेत हेर्दैनौं । "

Address

Lamki
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when RaZesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share