24/05/2026
स्वर्गीय श्रुति राज्यलक्ष्मी देवी शाह
तथा
स्वर्गीय निराजन वीर विक्रम शाह देव सरकारका
निर्मल बाल्यकालका दुर्लभ सम्झनाहरू 👑🇳🇵🥹
राजाको छोराहरुले त धनाड्य जीवन जिउनु पर्ने हो तर उहाँ हरु त आफ्नै जनताले लगाको लुगा,जनताले पढेको स्कुल पढेको रैछन ।। यो दरवार हत्याकाण्ड गराउने कुन पापी रहेछ। यस्को भलो कहिले नहोस, यस्को अपुताली परोस। यति राम्रो हाम्रो राजपरिवार लाई सधैका लागी खतम पार्दिय ।।
हार्दिक श्रदा सुमन ।।