बारा जिल्लाको अवाज

बारा जिल्लाको अवाज सत्य तथ्य र निष्कर्ष समाचार का लागी ।
🇳🇵जय नेपाल्🇳🇵

24/04/2025

यो कुन संविधामा उलेख छ?
ट्राफिक ले जन्ता लाई कुट्ने।

31/03/2025

पाटन दरबार मा पत्रकारहरु पत्रकार रजकलाई न्याय माग गर्दै ।सत्य तथ्य पता लगाई दोसिलाई कर्वाही को माग।

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरपालिकाको जरिवाना पत्र।
30/03/2025

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरपालिकाको जरिवाना पत्र।

जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाटै फर्कियो।
30/03/2025

जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाटै फर्कियो।

काठमाडौं महानगरद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई १० लाख जरिवाना
29/03/2025

काठमाडौं महानगरद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई १० लाख जरिवाना

29/03/2025

यो देश जन्ता को हो कुनै चोर दलाल भ्रष्टाचारि नेता को हैन
जन्ता को हक छिन्ने साहश नगर्दिन अनुरोध छ चोर सरकार ।

19/02/2025

भारतबाट नेपाली बिद्यार्थी को पक्षमा कडा रुपमा आवाज उठाउनु भएको छ नेपाली बिद्यार्थी हरुलाइ धम्की दिने लाइ भारतको कुनै ठाउँमा नोकरी मा न राख्ने भन्दै हुनुहुन्छ भिडियो सेयर गर्नुहोस् 🙏

जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलु...
19/02/2025

जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा 'प्रजातन्त्रको दियो' बालिएको थियो, २००७ फागुन ७ का दिन । त्यहीकारण हामी यो दिनलाई 'राष्ट्रिय प्रजातन्त्र दिवस' मान्ने गर्छौ ।

18/02/2025

केआईआईटी विश्वविद्यालयकी कर्मचारीले मागिन् माफी

विद्यार्थीको ज्यान लिएर! र न्याय माग्ने विद्यार्थीहरु लाई Hostel र university खाली गर भनेर हाम्रो देशको बारेमा अपमानजनक शब्द प्रयोग गरि अपमान गरेर Sorry भने पुग्छ।यो कहाँ को नियम हो।र तिम्रो india को कुन संविधान मा उलेखित छ। madem ज्यु????

14/02/2025

नव जन्म पुनस्थापना केन्द्रमा कुटपिटबाट मृत्यु भएका धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डलको शव राखेर कलैयाको भरत चौकमा कारवाही माग गर्दै परिवारजन,कुटपिट गरेको सिसीटिभी फुटेज ।

सुन ए चोर सरकार १३ दिनअघि बस दुर्गटनामा परि ६५ जना ज्यान गुमाउनु भयो ।तर कुनै चोर दलाल नेता एक चोटि पनि हेर्न आएन।उनि प्...
24/07/2024

सुन ए चोर सरकार १३ दिनअघि बस दुर्गटनामा परि ६५ जना ज्यान गुमाउनु भयो ।तर कुनै चोर दलाल नेता एक चोटि पनि हेर्न आएन।उनि प्रति केही निर्णय भएन। तर विमान दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको शोकमा भोलि सरकारले नेपालको झन्डा आधा झुकाउने निर्णय गर्यो।
भन्न् के खोजेको चोरी सरकार आम निमुखा गरिब जन्ता को केहि चिन्ता छैन। कुनै मत्लब छैन ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लि‍ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
30/06/2024

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लि‍ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

Address

Madhesh Province
Kalaiya
44400

Website

Alerts

Be the first to know and let us send you an email when बारा जिल्लाको अवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बारा जिल्लाको अवाज:

Share