The Bara News - TBN

The Bara News - TBN स्पष्ट कुरा जनता समक्ष

09/03/2026

गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ २९,८९६ मतसहित निर्वाचित भएका छन्।

08/03/2026

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगकाे प्रतिवेदन बुझाउन पदाधिकारीहरू सिंहदरबार पुगेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो ।

रासपा ले प्रचण्ड बहुत्मत साथ जीत हासिल गर्दै ।
08/03/2026

रासपा ले प्रचण्ड बहुत्मत साथ जीत हासिल गर्दै ।

पर्सा क्षेत्र नं - १ को अन्तिम मत परिणाम ।
07/03/2026

पर्सा क्षेत्र नं - १ को अन्तिम मत परिणाम ।

बाराको निर्वाचन क्षेत्र नं ३ मा रास्वपाको उम्मेदवार अरविन्द साह निर्वाचित भएपछि कलैया बजार परिक्रमा गरेका छन्। तस्वीरहरु...
07/03/2026

बाराको निर्वाचन क्षेत्र नं ३ मा रास्वपाको उम्मेदवार अरविन्द साह निर्वाचित भएपछि कलैया बजार परिक्रमा गरेका छन्। तस्वीरहरु हेर्नुहोस्।

06/03/2026
काठमाडौँ १ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत भएको छ । १०% भन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुन्छ । 😥
06/03/2026

काठमाडौँ १ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत भएको छ । १०% भन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुन्छ । 😥

06/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी को दुई तिहाहि भन्दा बढि प्रतिनिधि सभा का सदस्य यस पाली सांसद भवन प्रवेश गर्दै ।

06/03/2026

अहिले सम्मको Update
सर्लाही क्षेत्र:-४ को

गगन:- २६७७
अमरेस:- २८४७
फरक मतान्तर १७० मत

Address

Kalaiya
Kalaiya
002

Website

Alerts

Be the first to know and let us send you an email when The Bara News - TBN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share