Kalim Explains

Kalim Explains Education & Political Awareness Creator

12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रवि लामिछानेको सन्देश:-
आज संसदमा युवा नेतृत्वको उपस्थिति बलियो छ, प्रधानमन्त्री पनि युवा हुनुहुन्छ। जनताले युवालाई दिएको यो अवसर देशको अवस्था सुधार्ने जिम्मेवारीसँग जोडिएको छ। युवाले पाएको अवसर अब परिणाममा देखिनुपर्छ।

12/08/2026

182 सिटको बलियो जनमत पाएको रास्वपा नेतृत्वको सरकारलाई काम गर्न, युवाका माग पूरा गर्न र जनताका समस्या समाधान गर्न आखिर के कुराले रोकिरहेको छ? 🤔

11/08/2026

नेपालका विभिन्न ठाउँमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो आइरहेका बेला सांसद आशिका तामाङले संसदमा यो विषय उठाउँदै सर्वसाधारणले भोगिरहेको समस्यातर्फ ध्यानाकर्षण गराएकी छन्।

11/08/2026

पुराना पार्टीहरूले वर्षौँसम्म बिगारेका कामको दोष अहिलेको ४ महिनाको सरकारमाथि थोपरेर आफू उम्किन खोज्नु व्यर्थ छ। जनता अब सबै बुझिसकेका छन्,
कसले देश बिगार्‍यो र कसले सुधार्ने प्रयास गरिरहेको छ।

10/08/2026

बालेन शाह काठमाडौंको मेयर हुँदा कार्यालयमा देखिन्थ्यो ‘ग्रेटर नेपाल’को नक्सा
तर आज उहाँ प्रधानमन्त्री हुनुहुन्छ… त्यो नक्सा कहाँ हरायो? 🤔

08/08/2026

नेपाली Wicketkeeper-batsman आसिफ शेखले आफ्नो क्रिकेट यात्राको सुरुवात, संघर्ष, ट्रोलदेखि नेपालमा क्रिकेटप्रति बढ्दो क्रेजसम्मका विषयबारे पोडकास्टमा शेयर गर्दै... 🎙️🇳🇵

08/08/2026

राजेन्द्र बानियाँसँग भीम रावलको अन्तर्वार्ता 🎙️
पूर्व एमाले उपाध्यक्ष भीम रावलसँग समसामयिक राजनीति, राजनीतिक यात्रा र उनका धारणा बारे प्रस्ट प्रश्न–जवाफ।

07/08/2026

प्रतिनिधिसभामा रमेश प्रसाईंको सरकारलाई प्रश्न— "यदि व्यवसायीले ग्यास स्टक गरेका छन् भने, उनीहरूलाई कारबाही गर्न दुई तिहाइको सरकारलाई के ले रोकेको छ? आज पनि जनता ग्यासका लागि लाइनमा उभिन बाध्य किन छन्?"

06/08/2026

निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रिय सभामा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले प्रश्न सोध्ने सदस्यलाई नै उल्टै प्रश्न गरे। तर गृहमन्त्रीले किन दिएनन् स्पष्ट जवाफ?

06/08/2026

जीबी राईले विभिन्न क्षेत्रमा धेरै व्यवसाय स्थापना गरेका थिए। भविष्यमा उनी हाइड्रोपावर क्षेत्रमा पनि अगाडि बढ्न सक्थे। तर यति धेरै व्यवसायमा संलग्न व्यक्तिले जानाजानी आफूलाई नै फसाउने काम गर्लान् त? कतै जीबी राईलाई जानीजानी ‘Villain’ बनाइएको त होइन?

Address

Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when Kalim Explains posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share