Jureli News

Jureli News Jureli News

Permanently closed.
संसदीय प्रतिवेदनको विरोधाभासः सहकारी ठगेको प्रमाण भेटिएन, तर पनि कारवाही सिफारिस
23/09/2024

संसदीय प्रतिवेदनको विरोधाभासः सहकारी ठगेको प्रमाण भेटिएन, तर पनि कारवाही सिफारिस

एउटा कुरा के बिर्सिनु हुँदैन भने प्रतिवेदन लेख्ने सत्तारुढ सांसदहरू राजनीतिक दबाबमा थिए । कांग्रेस र एमाले सत्त....

हामी विद्रोहमा छौं । माग सम्बोधन नभए निर्वाचन बारामा हुँदैन । निर्वाचन गर्न दिँदैनौं ।
15/09/2024

हामी विद्रोहमा छौं । माग सम्बोधन नभए निर्वाचन बारामा हुँदैन । निर्वाचन गर्न दिँदैनौं ।

निजगढमा श्रीमानद्वारा श्रीमतीको हत्या, दुई छोरी घाईते
10/09/2024

निजगढमा श्रीमानद्वारा श्रीमतीको हत्या, दुई छोरी घाईते

श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमल ...

सम्पर्कमा आउन कृषि सहकारीलाई संघको आग्रह
10/09/2024

सम्पर्कमा आउन कृषि सहकारीलाई संघको आग्रह

भन्न त नहुने होला । कस्तो नकरात्मक शोच भएको मान्छे भन्लान । भनुन् सहन्छु । तर नि वैज्ञानिकले अविस्कार गर्ने होला । राज्य...
05/09/2024

भन्न त नहुने होला । कस्तो नकरात्मक शोच भएको मान्छे भन्लान । भनुन् सहन्छु । तर नि वैज्ञानिकले अविस्कार गर्ने होला । राज्यले उसको क्षमताको सम्मान र सदुपयोग गर्नु पर्ने हो । राज्यले केहीनै गरेन भन्ने अवस्था पनि होईन । तत्कालिन अर्थमन्त्री जनार्जन शर्माले कृषि औजार नै जिम्मा लगाएका छन् । अझै उहाँले सरकारलाई बारोबार लल्कादै गरेको पनि सुन्छु । हिजो सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुर्मुस सुन्तली देवता थिए । उनीहरुलाई देवता बनाउने यही समाजले पछी ठग भ्रष्टचारी भन्दै सत्तोसराप मात्रै गरेनन् । रुँदै परोयोजना छोडेर हिँड्न बाध्य बनाए । आज महावीर पुन जस्लाई म सदैव सम्मान गर्छु । उहाँले किताव बेचेर देशै बनाउँछु भन्दा म कसरी विश्वास गरौं फेरी । विश्वका महान वैज्ञानिक र स्रस्टाका किताब २,४ सयमा किनेर पढ्ने म जस्ता धेरैले ६,७ सय हाले किनेको कितावको पैसा मेरै देश र जनताको सेवामा मात्रै लाग्छ भनेर कसरी भर परौं । समाज यही हो । ब्यवस्था उही छ । के भनौं नभनौं , म तनाव छु ।

कार्यक्रममा सहभागिलाई दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको मोही खुवाईएको थियो ।
03/09/2024

कार्यक्रममा सहभागिलाई दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको मोही खुवाईएको थियो ।

मनहर्वा, बारा :जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वा स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा....

पालिकाहरुको आलटालले कित्ताकाट रोकियो सर्वसाधारण समस्यामा
03/09/2024

पालिकाहरुको आलटालले कित्ताकाट रोकियो सर्वसाधारण समस्यामा

बारा : भुउपयोग नीतिको कार्यान्वयनका आवश्यक कार्य पुरागर्न पालिकाहरुले आलटाल गर्दा जिल्लाको ३ वटा पालिका

24/08/2024

कम्युनिस्टले गल्ती गर्‍यो भने त्योभन्दा ठूलो अपराध केही हुँदैन । परीक्षा, परीक्षा र पुनः परीक्षा । फेल हुने छुट कसैलाई छैन, पास नभई क्रान्तिकारी भइँदैन ।’

#प्रचण्ड

भनाई मन पर्यो ।
तर कम्युनिस्टहरुमा ब्यवहार त खै ?

20/08/2024

https://www.ratoghar.com/2024/08/20/26015/ मौवादेवी यूवा क्लब बडहर्वाले २७ औं बार्षिक उत्सव मनायो (फोटो सहित)

म बाँच्न चाहन्छु । मलाई बचाईदिनुस् ।जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२३ भतौडाका ३६ बर्षका जटाशंकर प्रसाद साह कानुका ...
16/08/2024

म बाँच्न चाहन्छु । मलाई बचाईदिनुस् ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२३ भतौडाका ३६ बर्षका जटाशंकर प्रसाद साह कानुका दुबै मृगौलाले काम गर्दैन । विगत ४ बर्षदेखी उपचार गराईरहेका उनको
उपचारमा ४० लाख बढी रकम खर्च भैसकेको छ । हातमा टायल लगाउने सिप छ । विरामी परेपछी काम गर्नै नसक्दा आम्दानीका सबै ढोका बन्द छन् । सम्पती केही छैन । बालबालिका सहितको परिवारमा हातमुख जोड्नै समस्या भैरहेको छ । तरपनी उनी बाँच्न चाहन्छन्। काममा फर्कन चाहन्छु । मलाई बचाईदिनुस्, उनी रुँदै भन्छन् ।
उनै कानुको जीवन रक्षाका लागी मानवताका नाताले सबै समक्ष आग्रह गर्दछौं । सकेको सहयोग गरेर एउटा गरिबको ज्यान जोगाईदिन मनकारी सम्पूर्णमा विनम्र निवेदन गर्दछु ।

प्रहरीसँगको मिलेभगतमा संकलकहरुले दैनिक हजारौं लिटर अबैध तथा विषाक्त घरेलु मदिरा विक्रि वितरण गर्दै आएको संलग्नहरुलेनै बत...
16/08/2024

प्रहरीसँगको मिलेभगतमा संकलकहरुले दैनिक हजारौं लिटर अबैध तथा विषाक्त घरेलु मदिरा विक्रि वितरण गर्दै आएको संलग्नहरुलेनै बताउने गरेका छन् ।
दिनदिनै विक्रि गर्न छिटो मदिरा उत्पादनका लागि मदिरा उत्पादकहरुले विभिन्न सडेगलेका अखाध्य वस्तु, यूरिया, विषाक्त केमिकल समेतको प्रयोग गर्ने गरेको बताउने गरेका छन् ।

बारा :प्रहरीले अबैध ४० लिटर घरेलुु मदिरा नष्ट गरेको छ । सवारी चेकजाँचका क्रममा प्रहरी

Address

Jitpursimara Sub-Metropolitan
Kalaiya
44400

Alerts

Be the first to know and let us send you an email when Jureli News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jureli News:

Share