Bara Headlines 24

Bara Headlines 24 निष्पक्ष खबर सबैका लागि, सधैका लागि ।
(1)

नेपाल आयल निगमले बजारमा १४.२ किलोको भरि ग्यास सिलिन्डरको बिक्री–वितरण सहज बनाउन व्यवसायीलाई आवश्यकताभन्दा बढी सिलिन्डर म...
13/08/2026

नेपाल आयल निगमले बजारमा १४.२ किलोको भरि ग्यास सिलिन्डरको बिक्री–वितरण सहज बनाउन व्यवसायीलाई आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ। अनावश्यक मौज्दात राखेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निगमले जनाएको छ।

वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय नजिकैको नालामा मदिरा सेवन गरेका एक व्यक्ति खसेका छन्। नेपाल प्रहरीले तत्काल उद्धार ...
13/08/2026

वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय नजिकैको नालामा मदिरा सेवन गरेका एक व्यक्ति खसेका छन्। नेपाल प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको छ।

“मलाई राजा ज्ञानेन्द्रले त सक्न सकेनन्, यहाँ अरूले के सक्छन् र?”:- शेरबहादुर देउवा
13/08/2026

“मलाई राजा ज्ञानेन्द्रले त सक्न सकेनन्, यहाँ अरूले के सक्छन् र?”:- शेरबहादुर देउवा

13/08/2026

भदौमा ११ दिन बिदै बिदा !

भदौ महिनामा विभिन्न पर्व तथा शनिबार–आइतबार गरी जम्मा ११ दिन बिदा हुने भएको छ।

- भदौ ६ गते (शनिबार) — शनिबारको नियमित बिदा
- भदौ ७ गते (आइतबार) — आइतबारको नियमित बिदा
- भदौ १२ गते (शुक्रबार) — जनैपूर्णिमा
- भदौ १३ गते (शनिबार) — गाईजात्रा
- भदौ १४ गते (आइतबार) — आइतबारको नियमित बिदा
- भदौ १९ गते (शुक्रबार) — कृष्ण जन्माष्टमी
- भदौ २० गते (शनिबार) — शनिबारको नियमित बिदा
- भदौ २१ गते (आइतबार) — आइतबारको नियमित बिदा
- भदौ २७ गते (शनिबार) — शनिबारको नियमित बिदा
- भदौ २८ गते (आइतबार) — दर खाने
- भदौ २९ गते (सोमबार) — तीज

यसरी भदौ महिनामा ३९ दिनमध्ये ११ दिन बिदा हुने उल्लेख गरिएको छ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्
13/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्

Thursday Morning & Beautiful Statue Of Gahawa Mai at Birgunj ❤️
13/08/2026

Thursday Morning & Beautiful Statue Of Gahawa Mai at Birgunj ❤️

देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंमा ल्याएर गृह जिल्ला कप्तानगञ्ज पुर्‍...
12/08/2026

देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंमा ल्याएर गृह जिल्ला कप्तानगञ्ज पुर्‍याइएको छ। पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ स्थानीयवासी शवयात्रामा सहभागी भएका छन्। 🕉️🙏

बडीमालिका क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न आवश्यक ४ हजार किलो तौलका उपकरण नेपाली सेनाको हेलिकप्टरबाट ढुवान...
12/08/2026

बडीमालिका क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न आवश्यक ४ हजार किलो तौलका उपकरण नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरी पुर्‍याइएको छ।

12/08/2026

रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको श'व बुधबार बिहान फेला परेको छ।

Wednesday morning & Statue of Saraswati Mata. ❤️🙏
12/08/2026

Wednesday morning & Statue of Saraswati Mata. ❤️🙏

Address

Kalaiya
44400

Alerts

Be the first to know and let us send you an email when Bara Headlines 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share