Jagruk Log Simraungadh-R"

Jagruk Log Simraungadh-R" Jagruk Log Simraungadh Republic
(2)

Good News - बिरगंजको चिनी मेल पुर्ण सचालनमा आउने भएको छ , आज काठमाडौको टोलि अनुगमन सुरु गरेका छन ,
26/08/2026

Good News - बिरगंजको चिनी मेल पुर्ण सचालनमा आउने भएको छ , आज काठमाडौको टोलि अनुगमन सुरु गरेका छन ,

पासपाेर्ट अब जनताकाे घरमै ❤🙏मकवानपुर र म्याग्दी जिल्ला प्रशासनबाट घरघरमा डेलिभरि सेवा शुरू,jay Nepal 🇳🇵🇳🇵🙏🙏
16/04/2026

पासपाेर्ट अब जनताकाे घरमै ❤🙏
मकवानपुर र म्याग्दी जिल्ला प्रशासनबाट घरघरमा डेलिभरि सेवा शुरू,
jay Nepal 🇳🇵🇳🇵🙏🙏

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
28/03/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

20/03/2026

तेज हावाहुरिको साथका साथ हल्का पानी पर्दै

16/03/2026

संसदीय राजनीतिबाट सिके राउतले लिए बिदा

28/01/2026

बाराको परवानीपुरमा चाकु प्रहार गरी आमा र छोराको विभत्स हत्या

बाराको परवानीपुर गाउँपालिका -१ रहरियाडीमा एकै परिवारका ४६ वर्षीय आमा सुमित्रा देवी मण्डल र २४ वर्षीय छोरा रामेश्वर मण्डललाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी निर्मम हत्या गरेका छ ।

" सय थरि बाजा एउटै तालसय थरि गोडा एउटै चालसब हो एउटै हामी नेपालीएउटै हाम्रो देश नेपाल "आज माघ १ः प्रकृति फेरिने दिन मात्...
15/01/2026

" सय थरि बाजा एउटै ताल

सय थरि गोडा एउटै चाल

सब हो एउटै हामी नेपाली

एउटै हाम्रो देश नेपाल "

आज माघ १ः प्रकृति फेरिने दिन मात्र होइन, नेपाली विविधताको संगम पनि हो ।

मकर संक्रान्ति | माघे संक्रान्ति

माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।

नेवार समुदायमा ‘घ्यः चाकु संल्हू

किरातहरुको यल संवत् :

नेपालमा प्रचलित मध्ये किरात येले संवत् एक हो । माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ ।

माघी : माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।

हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम, शैली, फरक होलान तर, भावना एउटै छ । सबैमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस् । समस्त नेपालीमा यी पावन पर्वहरूको हार्दिक एवम् मङ्गल शुभकामना !

जय श्रीराम🙏🙏🙏
06/01/2026

जय श्रीराम🙏🙏🙏

अंग्रेज़ी नववर्ष २०२६ को पावन अवसरमा  सम्पूर्ण देश बासिमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रग...
31/12/2025

अंग्रेज़ी नववर्ष २०२६ को पावन अवसरमा सम्पूर्ण देश बासिमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🇳🇵🤝🧡💥💫

Address

Simraungadh
Kalaiya
44400

Website

Alerts

Be the first to know and let us send you an email when Jagruk Log Simraungadh-R" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share