
23/03/2024
पर्सा जिल्लामा कुखुरा का चल्ला नष्ट गर्दै आखिर किन कुनै फारम मा पाल्न लाई दिए हुँदैन जाबो कुखुरा का चल्ला कोत रक्षा गर्दैनन मान्छे काे रक्षा गर्छन् daka पुलिसले । जहाँ कुखुरा का चल्ला ले त न्याय नपाउने देशमा मान्छे ले के न्याय पाउने भनेर आस गर्नेछि । हुनत 5 क्विन्टल सुन भित्री दा चाई थाहा भएन यो कसरी थाहा भयो यानिर कन्फ्युज छु यार