10/04/2025
#मुक्तक
तिम्रो खुशी छेक्दैन म जाने भए गैजाउ बैगुनी!
तिमि संगै तिम्रा मुटुरेट्ने यादपनि लैजाउ बैगुनी!
तिमिलाई देखे यो मन फेरि भक्कानिन सक्छ!
मेरो लागी अन्जान अपरिचित भैजाउ बैगुनी!
Mr.Malla G Prem Malla 💖👍