Rajatpat Online TV

Rajatpat Online TV Like & Follow Rajatpat Online TV This is Rajatpat Online TV official page.

09/06/2025

म एकदम सहनशील मान्छे हो - RAJATPAT PODCAST | EPISODE 03

Host: Alina Khanal
Guest: Preeti Ale

💐

दुबैको कम्ब्याक
18/05/2025

दुबैको कम्ब्याक

11/05/2025

बिबाह बाजा :
परम्परागत र आधुनिक को समायोजन

❤️

18/04/2025

अरेन्ज बाइ बुद्धि तामांग बिहे
🔥❤️

16/04/2025

कु #कु #र ले ल खे #ट्दा ....?
🔥❤️

गायिका एलिना चौहानको डिभोर्स ? बाफ रे ! कति हुन् के चलचित्रका गतिविधि | RAJATPAT | S02 | EPISODE 60https://www.youtube.c...
17/01/2025

गायिका एलिना चौहानको डिभोर्स ? बाफ रे ! कति हुन् के चलचित्रका गतिविधि | RAJATPAT | S02 | EPISODE 60
https://www.youtube.com/watch?v=iSVTK9-4yck

गायिका एलिना चौहानको डिभोर्स ? बाफ रे ! कति हुन् के चलचित्रका गतिविधि | RAJATPAT | S02 | EPISODE 60Watch More Best Clips on : https://www.youtube.com/...

28/06/2024

स्वस्तिमा ले कुनरुप मा चिन्छिन

27/06/2024

कति कमाउछिन् रचना रिमाल

11/06/2024

Rajesh Hamal Biography

रजतपट विश्व यात्रा को क्रम मा हाल युरोप भ्रमणमा छु र येतिखेर डेनमार्क को कोपेन हेगेन मा छु ।  युरोप मा नेपाली सिनेमा प्र...
06/06/2024

रजतपट विश्व यात्रा को क्रम मा हाल युरोप भ्रमणमा छु र येतिखेर डेनमार्क को कोपेन हेगेन मा छु । युरोप मा नेपाली सिनेमा प्रदर्शन गर्ने संस्था NMT अर्थात नेपाली मुभी टाइम को आयोजनामा डेनमार्क को कोपेनहेगेन स्थित भ्याली कल्चर हाउस मा एक मिट एण्ड ग्रीट कार्यक्रम राखिएको थियो । जस्मा कोपेनहेगेनमा रहनु हुने नेपाली सिनेमा र गीत सङीत प्रेमि थुप्रै दाजुभाइ तथा दिदी बहिनी हरु उपस्थित हुनुहुथ्यो । केही कुरा मैले राखे,धेरै कुरा वहाँ हरु को सुने , समस्ठी मा कार्यक्रम ज्यादै राम्रो र रमाइलो भयो । उपस्थित सबै प्रती आभारी छु र त्यस्मा पनि बिशेष गरि NMT का भाइ हरु राजमान तामाङ र सुदिप श्रेष्ठ भाइ प्रती झन धेरै आभारी छु । छोटो समय मा येति राम्रो कार्यक्रम आयोजना गरिदिनु भएको मा ।
साथै कार्यक्रम को सहजकर्ताका रुपमा सघाउनु हुने नेपाली ढाका टोपी पोडकाष्टका संचालक सरोज लामीछाने भाइ त्यस्तै कार्यक्रमको फोटोग्राफी मा सहयोग गर्नु हुने बिकल केसी भाइ प्रती पनि बिशेष आभारी छु । येस्तै अभिषेक खड्गी र दिपक सापकोटा भाइ हरुको आत्मियता प्रती पनि आभारी छु । र मायाको चिनोको लागी नेप्स्टो डेनमार्क र सत्मार्ग डेनमार्कलाई धेरै धेरै धन्यवाद छ । सबै को जय होस !! सबैको भलो होस !!

आज बाट लगभग तीन साताका लागि युरोप भ्रमणमा जादैछु । डेन्मार्कमा केही साथीभाइहरु सङ्ग भेटघाट गर्ने  कार्यक्रम तय भई सकेको ...
02/06/2024

आज बाट लगभग तीन साताका लागि युरोप भ्रमणमा जादैछु । डेन्मार्कमा केही साथीभाइहरु सङ्ग भेटघाट गर्ने कार्यक्रम तय भई सकेको छ । अन्य देशहरुमा पनि कार्यक्रम तय हुदैछ । भ्रमणमा निस्किनु अघि प्रदर्शनरत चलचित्र पुजार सार्की कि अभिनेत्री परिक्षा लिम्बू र यहि जेठ २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र लण्डन टु पेरिस कि नव-अभिनेत्री गरिमा शर्मा सङ्ग गरिएको गफ आज राती ९ बजे प्रसारण हुनेछ भने अर्को साथा लोक गायक बद्री पङ्गेनी, त्यस पछिको साता बरिष्ठ अभिनेता सन्तोष पन्त र नेपाल फर्कदै गर्दा कला साधक गायक पुष्पन प्रधान सङ्ग प्रसारण हुने जानकारी गराउदछु । यता कार्यक्रम रजतपट भने भाइ सचित खडकाले सन्चालन गर्नु हुने छ । सबै को जय होस !! सबै को भलो होस !!

01/06/2024

नीति ले फिल्म नखेल्नुको कारण

Address

30 N Gould Street #7479
Kalimati
82801

Alerts

Be the first to know and let us send you an email when Rajatpat Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajatpat Online TV:

Share