Update of Nepal Banda

  • Home
  • Update of Nepal Banda

Update of Nepal Banda Our effort is to inform about strike/public holiday (we are not here to encourage strike) so that no So, let's make a safe and fruitful environment for all.

Our main priority is to inform about strike, public holiday, news/information for citizens, entertainment, Photo Journalism and Citizen Journalism. We also have a strict policy regarding abuse, hate comment and bullying and anyone found violating will get ban immediately from the page. Thankyou and stay safe, healthy and enjoy your time.

भारतकाे बिहारमा सक्रिय रहेको साईकाेलिन सर्कुलेन सिष्टम नेपालको काेशी प्रदेशमा प्रवेश गर्दा झापा, मोरङ लगायतका धेरै स्थान...
06/06/2026

भारतकाे बिहारमा सक्रिय रहेको साईकाेलिन सर्कुलेन सिष्टम नेपालको काेशी प्रदेशमा प्रवेश गर्दा झापा, मोरङ लगायतका धेरै स्थानमा भिषण वर्षा हुने देखिएको र केही ठाउँमा भीषण वर्षा भइरहेकोले एक्कासी पहिराे, बाढी आउन सक्ने भएकोले सावधान अपनाउनु हुन अनुरोध छ। 🙏

छानबिन समितिले अनियमितताको कुनै प्रमाण नभेटेपछि सुधन गुरुङ पुनः गृह मन्त्रालयमा फर्किने सम्भावना बढेको छ।
05/06/2026

छानबिन समितिले अनियमितताको कुनै प्रमाण नभेटेपछि सुधन गुरुङ पुनः गृह मन्त्रालयमा फर्किने सम्भावना बढेको छ।

सिरहा प्रहरीले SEE परिक्षामा विद्यार्थीहरुबाट बरामद गरेको ४९६ वटा मोबाइलहरु पानीमा हालेर नष्ट गरे पछि अहिले यो घटनाको धे...
05/06/2026

सिरहा प्रहरीले SEE परिक्षामा विद्यार्थीहरुबाट बरामद गरेको ४९६ वटा मोबाइलहरु पानीमा हालेर नष्ट गरे पछि अहिले यो घटनाको धेरैले चर्को आलोचना गरिरहेका छन् । बरामद गरिएका सबै मोबाइलहरु गरेर बजार मूल्य रु एक करोडभन्दा बढी रहेको जनाइएको छ। केही अभिभावक तथा सरोकार भएकाले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए।

Russia has launched one of its largest and deadliest attacks on Ukraine's Kyiv and several other cities with 656 drones ...
03/06/2026

Russia has launched one of its largest and deadliest attacks on Ukraine's Kyiv and several other cities with 656 drones and 73 missiles which resulted in the death of 22 people and injuring more than 100 people. 🥺

भारतको बिहार पटनामा चर्चित शिक्षक तथा YouTuber  ‘Khan Sir’ को Coaching centre मा हिजो राती अज्ञात व्यक्तिहरूले गोली प्रह...
03/06/2026

भारतको बिहार पटनामा चर्चित शिक्षक तथा YouTuber ‘Khan Sir’ को Coaching centre मा हिजो राती अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका छन् भने Coaching center मा समेत तोडफोड गरेका छन् । उनीहरुले Coaching center लाई ब'मले उडाइदिने समेत चेतावनी दिएको छन् । घटना पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

FIFA has introduced several new rules for the 2026 World Cup aimed at reducing time-wasting and improving the flow of th...
03/06/2026

FIFA has introduced several new rules for the 2026 World Cup aimed at reducing time-wasting and improving the flow of the game.
Throw-ins and goal-kicks will now have a five-second countdown. If a player deliberately delays the restart, the throw-in will be awarded to the opposing team. Similarly, delaying a goal-kick can result in a corner being given to the opponents.
Substitutions will also be time-limited. A player who is substituted must leave the field within 10 seconds at the nearest point. Failure to do so will prevent the substitute from entering for at least one minute, forcing the team to play with only 10 players during that time.
Players receiving off-field medical treatment must remain off the pitch for 60 seconds before they can return, though exceptions apply for goalkeepers, serious injuries, or when the opponent has been booked or sent off.
In a strict new measure against dissent, any player who covers their mouth during a confrontational situation with an opponent may receive a direct red card.
Additionally, VAR will be allowed to quickly review whether a corner kick was correctly awarded, but this must happen before the restart. Players sent off for two yellow cards can also have the second booking reviewed by VAR.
These changes are designed to make matches faster, fairer, and more entertaining.

टिकटक इस्क्रोल गर्दै गर्दा यस्तो देखेर सारै भावुक बनायो।   शब्द 💔🕊️
02/06/2026

टिकटक इस्क्रोल गर्दै गर्दा यस्तो देखेर सारै भावुक बनायो। शब्द 💔🕊️

एमाले सांसद रिंग्ला यादवले आइतबार प्रतिनिधि सभा बैठकमा कुर्सी उठाएको भिडियो र तस्बिर भाइरल भएपछि उक्त दृश्य आर्टिफिसियल ...
02/06/2026

एमाले सांसद रिंग्ला यादवले आइतबार प्रतिनिधि सभा बैठकमा कुर्सी उठाएको भिडियो र तस्बिर भाइरल भएपछि उक्त दृश्य आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत बनाइएर आफ्नो बदनाम गर्न खोजिएको बताउनु भएको छ ।

Happy international Milk Day to Everyone. दूध खानु भयो त आज ?
01/06/2026

Happy international Milk Day to Everyone. दूध खानु भयो त आज ?

सुनसरीको दुहबी गृड देखि मोरङको टंकी सव स्टेशन सम्म आएको ३३ के भि प्रशारण लाईनको तार हिजो खसे पछि हिजो राती देखि मोरङ सुन...
01/06/2026

सुनसरीको दुहबी गृड देखि मोरङको टंकी सव स्टेशन सम्म आएको ३३ के भि प्रशारण लाईनको तार हिजो खसे पछि हिजो राती देखि मोरङ सुनसरीको विभिन्न ठाउँहरुमा विद्युत अवरुद्ध भएको छ भने अहिले मर्मत गर्दै विद्युत दिउँसो ३ बजेसम्म संचालन गर्ने गरि काम भाइरहेको छ। विद्युत अवरुद्ध हुँदा गर्मीले हिजो देखि धेरै जना मर्कामा परेको छन् ।
तस्बिरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी गर्मीको पर्वाह नगरी काम गर्दै

Address


Website

Alerts

Be the first to know and let us send you an email when Update of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Update of Nepal Banda:

  • Want your business to be the top-listed Media Company?

Share