Routine Of Nepali Football - RONF

  • Home
  • Routine Of Nepali Football - RONF

Routine Of Nepali Football - RONF Social media

साबित्राद्वारा उपचारका लागि सहयोगको अपिल 😪न्युजिल्यान्डको वेलिङटन फिनिक्सका लागि अष्ट्रेलियन लिग खेल्ने क्रमा चोटिल बनेक...
23/02/2026

साबित्राद्वारा उपचारका लागि सहयोगको अपिल 😪

न्युजिल्यान्डको वेलिङटन फिनिक्सका लागि अष्ट्रेलियन लिग खेल्ने क्रमा चोटिल बनेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो उपचारमा आर्थिक सहयोग गर्न अपिल गरेकी छिन । साम्बालाई सबै खेलप्रेमीहरुको साथको खाँचो । 🙏

साबित्राको भावुक विषेश अपिल कमेन्ट बक्समा । 👇️

With Amit Tamang – I just got recognized as one of their top fans! 🎉
02/04/2025

With Amit Tamang – I just got recognized as one of their top fans! 🎉

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यकारी समितिका सदस्यहरू, पूर्व र वर्तमान रा...
25/03/2025

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यकारी समितिका सदस्यहरू, पूर्व र वर्तमान राष्ट्रिय टोलीका खेलाडीहरू, युवा खेलाडीहरू र उनीहरूका परिवारका सदस्यहरू, र एन्फा कर्मचारीहरूले मंगलबार बिहान ललितपुरको लबिम मलमा नेपाली चलचित्र 'अञ्जिला' हेर्न पुगेका थिए।

अखिल नेपाल फुटबल संघ (ANFA) को कार्यकारी समितिको बैठक ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ।  #एन्फा  ...
24/03/2025

अखिल नेपाल फुटबल संघ (ANFA) को कार्यकारी समितिको बैठक ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ।

#एन्फा #मेरोनिरगतमाफूटबलछ

याे डिजाइनर काे हाेला ? महाचैत्यलाई फुटबलकाे रुपमा साेच्ने🤗
22/03/2025

याे डिजाइनर काे हाेला ?
महाचैत्यलाई फुटबलकाे रुपमा साेच्ने🤗

22/03/2025

यतिबेला यो चलचित्र हलमा चलिरहेको छ।जति चर्चा हुनुपर्ने हो त्यति भएको छैन जस्तो लाग्छ।चलचित्र बाट आएको आम्दानी बाट एन्जीला लाई घर निर्माण गरिदिने कुरा रहेछ।फिल्म पनि राम्रो छ भन्ने सुनिएको छ।फिल्म पनि हेरिने आंफुले तिरेको पैसा ले निर्माता को गोजी भरिने भन्दा पनि हाम्रै चेलीको घर बन्ने रहेछ।यो पबित्र काममा हामी सबै जोडिन सके गज्जब हुने रहेछ।

क-कसले हेर्नुभयो यो चलचित्र?
Anjila Tumbapo S***a Sabitra Bhandari Preeti Rai

सावित्रा भण्डारी उर्फ ​​'साम्बा'ले फ्रान्सको शीर्ष डिभिजन लिगमा पीएसजीसँग खेल्दै आफ्नो टोली गुइङ्ग्याम्पका लागि दुई गोल ...
22/03/2025

सावित्रा भण्डारी उर्फ ​​'साम्बा'ले फ्रान्सको शीर्ष डिभिजन लिगमा पीएसजीसँग खेल्दै आफ्नो टोली गुइङ्ग्याम्पका लागि दुई गोल गरे।

Sabitra Bhandari

नेपाल १-० सिंगापुर  जिलेस्पे जंग कार्कीले १२ औं मिनेटमा गरेको गोलले सिंगापुरमा नेपालको जित सुनिश्चित गरेको छ ।
21/03/2025

नेपाल १-० सिंगापुर

जिलेस्पे जंग कार्कीले १२ औं मिनेटमा गरेको गोलले सिंगापुरमा नेपालको जित सुनिश्चित गरेको छ ।

एन्जिलाको घर बनाउने अभियान मा एउटा इट्टा मैले नि थपिदिय है  पालो अब तपाईहरु को 🙏Anjila Tumbapo S***a    Preeti Rai
16/03/2025

एन्जिलाको घर बनाउने अभियान मा एउटा इट्टा मैले नि थपिदिय है पालो अब तपाईहरु को 🙏
Anjila Tumbapo S***a


Preeti Rai

Preeti Rai receives CNI WLF award 🥇 Congratulations 👏 👏
16/03/2025

Preeti Rai receives CNI WLF award 🥇

Congratulations 👏 👏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepali Football - RONF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share