Xem Review Đi

Xem Review Đi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Xem Review Đi, Digital creator, Kanchanpur.

27/10/2023

आज भएको Nepal vs UAE को cricket under 19 ACC cup मा नेपाल UAE संग 4 विकेट लिए प्राजित भएको छ।🥹😥

Nepali cricket team

12/10/2023

अहिले नेपालीले सरकार भएको अनुभूति गर्यो।🙏
आज राति करिब २ बजे मन्त्री एनपी साउदसहित करिब २५० नेपाली बोकेर इजरायलबाट नेपाल एयरलाइन्सको जहाज आउँदैछ ।
धन्यावाद राम्रो काम प्रशंसा नी गर्नु पर्छ । #नेपाल

08/10/2023

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

Sunil Saru Lorung

Thank you

22/09/2023

शिक्षक आन्दोलन कहिले सकिने होला?

19/09/2023

Love your self 😊🙏
Good night 🌉
Pease 🤗

19/09/2023

Vote for one.
2084 को चुनावमा प्रधानमन्त्रीका लागि यी मध्ये कोलाई रोज्नु ?
A. बलेन शाह
B. रवि लामिछाने
C. पुष्पकमल दाहाल प्रचण्ड
D. केपी ओली
E. कोही पनि नाई

आफ्नो प्रतिक्रिया कमेन्ट मा लेख्नुहोला।

भारत मा G20 शिखर सम्मेलन हुँदै छ।भारतको राजधानी दिल्ली मा सो सम्मेलन 9 र 10 तारीख हुने भएको छ। जसमा 19 ओटा शक्तिशाली देश...
08/09/2023

भारत मा G20 शिखर सम्मेलन हुँदै छ।
भारतको राजधानी दिल्ली मा सो सम्मेलन 9 र 10 तारीख हुने भएको छ।
जसमा 19 ओटा शक्तिशाली देश छन् भने 1 युरोपियन संघ छ।
भारतले यसमा धेरै ठूलो बजेट खर्च गर्दै छ।

अनौठो कुरा विश्व को 80% व्यापार यसैको माध्यमले चल्छ।😲

हामी नेपाली हेरेको हेरै😦

समय सापेक्ष बदलिनु पर्छ ,समस्या सँग जुद्नुपर्छ।😊She says:-पूर्व मिस नेपाल शृंखला खतिवडा एक कार्यक्रममा बोल्दै भनेकि छिन्...
08/09/2023

समय सापेक्ष बदलिनु पर्छ ,
समस्या सँग जुद्नुपर्छ।😊

She says:-पूर्व मिस नेपाल शृंखला खतिवडा एक कार्यक्रममा बोल्दै भनेकि छिन्, 'एउटा चकलेटको आशा देखाएर कोठा भित्र लगेर म माथि नराम्रो रुपले शोषण गर्नु भएको थियो । त्यसपछि अलि ठुलो हुदैँ गएपछि एकजना व्यक्तिले रातो गुलाफ देखाएर गर्नु भएको शोषणलाई डिलिट गरेको थिए । त्यसपछि अलि ठुलो हुदैँ गएपछि निला आँखा भएका एकजना व्यक्तिले मायाको नाम देखाएर शारिरिक रुपमै शोषण गरेका थिए । अन्तिममा त्यो सबै कुरा बुन्दै गएर रंगहरु सँग नै डर लाग्न थाल्यो । त्यसपछि म घरमा नै पर्दा लगाएर बस्न थाले । हरिया घासहरु पनि मनपर्न छोड्यो । म अध्यारो कोठामा मात्र रमाउँन थाले । तर एकदिन पर्दाबाट घाम छिरेर आफ्नो अनुहार हेर्दा त म इन्द्रणी रहेछु । म त बलियो भइसकेछु । म यि रंगहरुसँग भाग्ने होइन, सामाना गर्ने हो । र मैले के बुझ्ने हो भने त्यो बेला मैले प्रतिकार गर्नुपर्थ्यो । म इन्द्रेणी भएर बलियो हुन्छु । अब चाँहि प्रतिकार गर्छु । '

What do you want to say them ✍️😁अलि अलि भए नी भन्नु पर्यो😌 #इलाम    #हल्दिबरी  #शाखाअधिकृत  #हाकिम     🤣😂😂
07/09/2023

What do you want to say them ✍️😁
अलि अलि भए नी भन्नु पर्यो😌
#इलाम #हल्दिबरी #शाखाअधिकृत #हाकिम 🤣😂😂

भारत संग हरे पछि अब नेपाली टिम एशिया कप बाट नी भाहिरियो। 🥲😥😭
05/09/2023

भारत संग हरे पछि अब नेपाली टिम एशिया कप बाट नी भाहिरियो। 🥲😥😭

20 ओभर मा 145 को लक्ष्य बना wicket गुमाएरै पूरा गर्यो भारतले पूरा गर्यो।😞🥲नेपाल पराजाय 🥲😥23 ओभर मा 145 को लक्ष्य थियो भा...
04/09/2023

20 ओभर मा 145 को लक्ष्य बना wicket गुमाएरै पूरा गर्यो भारतले पूरा गर्यो।😞🥲
नेपाल पराजाय 🥲😥
23 ओभर मा 145 को लक्ष्य थियो भारतका लागि।

World Cup खेल्ने सपना सपना नैं रहने भो😞🇳🇵🇵🇰🇮🇳

भारत लाई 231 रन को लक्ष्य ,जय नेपाल 🙏विजय भाव:
04/09/2023

भारत लाई 231 रन को लक्ष्य ,
जय नेपाल 🙏
विजय भाव:

04/09/2023

Routine of Nepal Banda केही समय देखि हराएको हुँदा सम्बन्धित निकायलाई खोजी कार्यका लागि सम्पर्क गरिँदै छ।😭🥲
अनि विकास शाही जी लाई न आत्तिन अनुरोध छ है।🤭

Routine Of Nepal Banda Bikash Shahi

04/09/2023

Best of luck Nepal and India🤞🇳🇵🇮🇳
आज 3 बजे हुने match मा नेपालले जीत हासिल गरोस्।
जय नेपाल 🇳🇵
Nepal vs India cricket 🏏 match .


थपका लागि follow गर्नुहोला 🙏🇳🇵

Address

Kanchanpur

Telephone

+9779749817764

Website

Alerts

Be the first to know and let us send you an email when Xem Review Đi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Xem Review Đi:

Share