𝑒𝑆𝑒𝑤𝑎 𝑆𝑢𝑝𝑝𝑜𝑟𝑡 𝐾𝑎𝑛𝑐𝘩𝑎𝑛𝑝𝑢𝑟

  • Home
  • Nepal
  • Mahendranagar
  • 𝑒𝑆𝑒𝑤𝑎 𝑆𝑢𝑝𝑝𝑜𝑟𝑡 𝐾𝑎𝑛𝑐𝘩𝑎𝑛𝑝𝑢𝑟

𝑒𝑆𝑒𝑤𝑎 𝑆𝑢𝑝𝑝𝑜𝑟𝑡 𝐾𝑎𝑛𝑐𝘩𝑎𝑛𝑝𝑢𝑟 Contact us 9812724966
9801879232

Saturday is here, and so are our special CASHBACKS! 💚Pay your utility bills via eSewa today and enjoy exclusive savings....
06/12/2025

Saturday is here, and so are our special CASHBACKS! 💚

Pay your utility bills via eSewa today and enjoy exclusive savings.

02/12/2025
29/11/2025

“When someone says, ‘cash chaina hai?’
Mero automatic reply: ‘eSewa garidinu la.’ 😎💚”

29/11/2025

बिना कागजपत्र, बिना धितो

इसेवाबाट सजिलै रु.२,००,००० सम्मको EasyLoan प्राप्त गर्नुहोस् ।

यो सुविधा हाल इसेवाका आधिकारिक प्रतिनिधिहरुका लागि मात्र उपलब्ध छ।

थप जानकारीको लागि: https://blog.esewa.com.np/esewa-easyloan-2

हामीले चिया पिउन सजिलोका लागि प्रयोग गरिने टी ब्याग र यसको वास्तविकता -एक अध्ययनले चकित पार्दै के देखायो भने हामीले चिया...
29/11/2025

हामीले चिया पिउन सजिलोका लागि प्रयोग गरिने टी ब्याग र यसको वास्तविकता -

एक अध्ययनले चकित पार्दै के देखायो भने हामीले चिया पिउँनका लागि प्रयोग गर्ने प्लास्टिकयुक्त केवल एउटा ` टी -ब्यागले मात्र एक कप चियामा *अरर्बौँ सूक्ष्मकण(microplastics)*र नानोप्लास्टिक्स**
फैलाउन सक्छ।

धेरै जसो आधुनिक टी–ब्यागमा प्रयोग हुने कृत्रिम सामग्री तातो पानीसँग सम्पर्कमा आउँदा
साना–साना प्लास्टिकका कणहरु छुट्टिने गर्छन्, जसले चियामा सीधै मिसिन सक्छन्।
यी कणहरू सेवन गर्दा शरीरमा दीर्घकालीन प्रभाव पर्दछन। यस बारे अझै गहन रुपमा अध्ययन भइरहेको छ ।
यस कारण अहिले मानिसलाई लूज–लिफ (खुला) चिया प्रयोग गर्न वा प्लास्टिक–रहित, (बायोडिग्रेडेबल )टी–ब्याग प्रयोग गर्ने ब्रान्डतर्फ जान प्रेरित गरेको छ जुन शरीरमा हुने हानिबाट बचाउउँछ ।

यस्ता विकल्पमा प्रयोग गरिने वस्तुहरूले प्लास्टिक जन्य फोहोरलाई पनि कम गर्छन् जसले वातावरण पनि कम प्रदुषित गर्छ र हामीले पिउने चियामा पर्ने सूक्ष्म प्लास्टिकको कणको मात्रा पनि घटाउँछन्।

स्मरण रहोस ,

हाम्रो दैनिक जीवनका हामीले ध्यान नपुर्याएका साना–साना वस्तुहरू,जस्तै एउटा टी–ब्यागमै पनि प्रयोग हुने सामग्रीले स्वास्थ्य र वातावरण दुवैमा ठूलो प्रभाव पार्न सक्दोरहेछ ।
तसर्थ सामान्य वा सानो निर्णय किन नहोस त्यसले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

be alert
25/11/2025

be alert

21/11/2025

अब नगद साट्ने समस्या नि भएन, कारोबार पनि सजिलो हुने भयो ।

विदेशी पर्यटक/ग्राहकहरूले पनि तपाईंको सेवा-सुविधा लिएपछि तपाईंको अहिलेकै eSewa Business QR मा सजिलै Alipay मार्फत QR Payment गर्न सक्नेछन्।

*न्यूनतम सेवा शुल्क लाग्नेछ ।

थप जानकारीका लागि : https://blog.esewa.com.np/alipay-on-esewa-business-qr

big ipo alert
21/11/2025

big ipo alert

पैसा आयो कि बज्यो!अब कारोबारको खबर तुरुन्तै अडियोमार्फत सुन्नुहोस् । व्यापार हुनेछ स्मार्ट, मन हुनेछ ढुक्क ।आजै इसेवा बा...
07/08/2025

पैसा आयो कि बज्यो!

अब कारोबारको खबर तुरुन्तै अडियोमार्फत सुन्नुहोस् । व्यापार हुनेछ स्मार्ट, मन हुनेछ ढुक्क ।

आजै इसेवा बाट eSpeaker अर्डर गर्नुहोस्।
Contact 9812724966

27/07/2025

+9779709306717 नम्बर बाट what's app मा कल गरि इसेवा कस्टुमर केयर बाट हो भनेर तपाईं लाई सेवा प्रयोग बाफत लाग्ने चार्ज हरु नलाग्ने बनाउन kyc अपडेट गर्न भनि लुट्ने काम हुँदैछ ! लोभमा नपर्नुहोला !!
🙂

Not every website is what it seems! Fake links can lead to real losses.Always double-check the URL before clicking.     ...
15/06/2025

Not every website is what it seems! Fake links can lead to real losses.

Always double-check the URL before clicking.

Address

Mahendranagar
Mahendranagar

Telephone

+9779812724966

Website

Alerts

Be the first to know and let us send you an email when 𝑒𝑆𝑒𝑤𝑎 𝑆𝑢𝑝𝑝𝑜𝑟𝑡 𝐾𝑎𝑛𝑐𝘩𝑎𝑛𝑝𝑢𝑟 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝑒𝑆𝑒𝑤𝑎 𝑆𝑢𝑝𝑝𝑜𝑟𝑡 𝐾𝑎𝑛𝑐𝘩𝑎𝑛𝑝𝑢𝑟:

Share