Dhana Bikram Thapa

Dhana Bikram Thapa I want good friends and friendship ❣️❤️ MB Info youtube channel लाई माया गरि Subscribe गरिदिनुहोला ।

06/09/2025

गणपति बिसर्जन यात्रा

06/09/2025
सोझो नि:स्वार्थ मान्छे जहिले पनि धोका खाने गर्छ किनकी उसले अरु गलत मान्छे लाई पनि आफू जस्तै सोचेर बिश्वास गर्छ-- भोगाइ--...
05/09/2025

सोझो नि:स्वार्थ मान्छे जहिले पनि धोका खाने गर्छ किनकी उसले अरु गलत मान्छे लाई पनि आफू जस्तै सोचेर बिश्वास गर्छ-- भोगाइ-- शु - प्रभात

निन्द्रा ले आंखा खुल्दैन मालिकनी बोलाउन थाली, भरे भेट्मला है मित्रहरू !!!!
05/09/2025

निन्द्रा ले आंखा खुल्दैन मालिकनी बोलाउन थाली, भरे भेट्मला है मित्रहरू !!!!

04/09/2025
आज मेरो छोरा प्रितम थापा को शुभ जन्मदिन को पावन शु - अवसर मा छोरा को शु - स्वास्थ , दिर्घायु एबम उत्तरोत्तर प्रगति को हा...
04/09/2025

आज मेरो छोरा प्रितम थापा को शुभ जन्मदिन को पावन शु - अवसर मा छोरा को शु - स्वास्थ , दिर्घायु एबम उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय अपार शुभकामना । 🎂🎁🎉

चोट ले मानिसलाइ जिउन सिकाउछ, ऋणले मानिसलाइ कमाउन सिकाउछ, दु:ख र परिस्थिति ले मानिसलाइ जस्तोसुकै परिस्थितिमा पनि जुध्न सि...
03/09/2025

चोट ले मानिसलाइ जिउन सिकाउछ, ऋणले मानिसलाइ कमाउन सिकाउछ, दु:ख र परिस्थिति ले मानिसलाइ जस्तोसुकै परिस्थितिमा पनि जुध्न सिकाउछ---- शु- प्रभात

हास्नोस , सके जति हास्नोस केहीछिन लाई भएनी पिडा न्यून हुन सक्छ -- शुभ रात्री
03/09/2025

हास्नोस , सके जति हास्नोस केहीछिन लाई भएनी पिडा न्यून हुन सक्छ -- शुभ रात्री

03/09/2025
आफू रित्तिएर आफन्त लाई बनाउन नलाग्नोस किनकी भोलि त्यही आफन्त ले आफ्नो लागि रित्तिएको बिर्सेर तपाईं को रित्तोपना को मजाक ...
03/09/2025

आफू रित्तिएर आफन्त लाई बनाउन नलाग्नोस किनकी भोलि त्यही आफन्त ले आफ्नो लागि रित्तिएको बिर्सेर तपाईं को रित्तोपना को मजाक बनाइदिन् सक्छ😂🤣😜

भिर नभएको बन र पिर नभएको मन कसै को हुदैन , मित्र चिन्ता नलिनोस सबै समान्य बन्दै  ठिक हुन्छ- शुभ-प्रभात
02/09/2025

भिर नभएको बन र पिर नभएको मन कसै को हुदैन , मित्र चिन्ता नलिनोस सबै समान्य बन्दै ठिक हुन्छ- शुभ-प्रभात

02/09/2025

गणपति बिशर्जन को यात्रा तयारि

Address

Kanchanpur

Telephone

+9779848745051

Website

Alerts

Be the first to know and let us send you an email when Dhana Bikram Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhana Bikram Thapa:

Share

Category