Jantako Aawaj Online News

Jantako Aawaj Online News ➡️ आवाज बिहीनहरूकाे आवाज___> Jantako Aawaj (जनताकाे आवाज) 🎤☑️

जेन्जी मार्ग
29/09/2025

जेन्जी मार्ग

बिजया दशमी २०८२ काे हार्दिक मंगलमय शुभकामना ।जनताको आवाज मिडिया ग्रुप
27/09/2025

बिजया दशमी २०८२ काे हार्दिक मंगलमय शुभकामना ।
जनताको आवाज मिडिया ग्रुप

27/09/2025

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

टिकटकर आँचल नाथकाे निधन ।
27/09/2025

टिकटकर आँचल नाथकाे निधन ।

जनतालनई सास्ती नयाँ सरकार पनि नागरिककाे बिषयमा माैन यातायात व्यवसायीकाे मनपरी । याे तस्बिर हाे  काठमाडौँ बाट धनगढी जाने ...
26/09/2025

जनतालनई सास्ती नयाँ सरकार पनि नागरिककाे बिषयमा माैन यातायात व्यवसायीकाे मनपरी ।

याे तस्बिर हाे काठमाडौँ बाट धनगढी जाने बसकाे ।

#जनताकोआवाज
#बस
#जनतालाईसास्ती
#सरकार

दार्चुलाको शैल्यशिखर नगरपालिका -६ पनेबाज नजिक गल्छी भन्ने ठाउँमा  दार्चुलाबाट  महेन्द्रनगर जाँदै गरेको सु.प प्र. ०२ ००१ ...
26/09/2025

दार्चुलाको शैल्यशिखर नगरपालिका -६ पनेबाज नजिक गल्छी भन्ने ठाउँमा दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको सु.प प्र. ०२ ००१ ख १५२३ नम्बरको बस र गोकुलेस्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको म १ ज २३९ नम्बरको जीप एकआपसमा ठोकिएका छन। कुनै पनि मानवीय क्षती भएको छैन।

25/09/2025

कार्की नेतृत्वको सरकारकाे प्रवत्तामा सुचना सञ्चार मन्त्री जगदिश खरेल
Jantako Aawaj Online News

पुर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई माृतिशाेक परेकाे छ ।
25/09/2025

पुर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई माृतिशाेक परेकाे छ ।

25/09/2025

कार्की नेतृत्वकाे सरकारले शिर्षनेता केपी शर्मा ओली र लेखककाे पासपोर्ट राेक्का गर्नै तयारी गरेकाे छ ।
Jantako Aawaj Online News

25/09/2025

पुर्व प्रधानमन्त्री ओली , गृहमन्त्री लेखक, सञ्चार मन्त्री गुरूङलाई राजनीतिमा बन्देज लागाउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग ।

25/09/2025

सरकारकाे करार कर्मचारी राख्न नपाउने निर्णय कस्ताे लाग्याे ?

गलैनाथ मन्दिरलाई नवरात्रीकाे अवसर पारि शैल्यशिखर नगरपालिका वडा नं. ८ का जननिर्वाचित वडा अध्यक्ष केशब दत्त जाेशीले २० मिट...
24/09/2025

गलैनाथ मन्दिरलाई नवरात्रीकाे अवसर पारि शैल्यशिखर नगरपालिका वडा नं. ८ का जननिर्वाचित वडा अध्यक्ष केशब दत्त जाेशीले २० मिटर Pc फम सहयाेग गरेका छन् ।

तस्बिर : जनताको आवाज मिडिया ग्रुप
#जनताकोआवाज
#केशबदत्तजाेशी
#वडाअध्यक्ष

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Jantako Aawaj Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jantako Aawaj Online News:

Share