Rule of Thought

Rule of Thought Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rule of Thought, News & Media Website, Kanchanpur, Kanchanpur.

22/12/2023

Yadi facebook ma profile seen garda notification aaune vaye timro mobile hang bhaisakthyo hola!

12/12/2023

बाबु - छोरा, अब बिहे गर्नुपर्छ।

छोरा - हुँदैन ।

बाबु - उनी बिल गेट्सकी छोरी हुन्।

छोरा - हुन्छ म बिहे गर्छु।

बाबुले बिल गेट्सलाई फोन गरे,

बाबु - मेरो छोराले तँपाईको छोरीसँग बिहे गर्न चाहन्छ।

बिल गेट्स - हुँदैन।

बाबु - मेरो छोरो World बैंकको CEO हो।

बिल गेट्स - हुन्छ म बिहे गराईदिन तयार छु।

बाबुले World बैंकको President लाई फोन गरे,

बाबु - मेरो छोरालाई World बैंकको CEO बनाईदिनु पर्यो।

President - हुँदैन ।

बाबु - मेरो छोरा बिल गेट्सको ज्वाईं हो।

President - हुन्छ म CEO बनाईदिन्छु।
:

:

हो यहि हो राजनीति/कुटनीति! 😃😆😆

28/11/2023

Nepal's 1st national song.🇳🇵❤️
it's gave goosebumps when heard it.

के तपाईं लाई थाहा छ?यी हुन हम्जा बेन्डलार्ज( Humza bendelladj) जसले २१७ बैंक ह्याक गरेर ४,००० मिलियन अमेरिकी डलर अफ्रिका...
27/11/2023

के तपाईं लाई थाहा छ?
यी हुन हम्जा बेन्डलार्ज( Humza bendelladj) जसले २१७ बैंक ह्याक गरेर ४,००० मिलियन अमेरिकी डलर अफ्रिका र प्यालेस्टाइनका गरिब जनतालाई बाँडेका थिए र आफ्नो मृत्युदण्डलाई मुस्कुराउँदै स्वीकार गरेका थिए। उनी मुस्कुराउदै फाँसी मा चढेका थिए।

चर्चित व्यवसायी दुर्गा प्रसाइलाई काठमाडौंको Yellow Pagoda होटल अगाडि एक समूहले  कालोमोसो दलेको छन्।
09/10/2023

चर्चित व्यवसायी दुर्गा प्रसाइलाई काठमाडौंको Yellow Pagoda होटल अगाडि एक समूहले कालोमोसो दलेको छन्।

अफगानस्थानमा पनि भूकम्प: More than 100 people have died and 1000+ are injured after 6.3 Magnitude earthquake in Afghanis...
08/10/2023

अफगानस्थानमा पनि भूकम्प: More than 100 people have died and 1000+ are injured after 6.3 Magnitude earthquake in Afghanistan. 😢

File Pic.

इजरायलमा आक्रमणमा परी घाइते नेपालीको सन्देश:-"म मरे भने सबैले मेरो आमाको औषधी गरिदिनु है" 💔😭इजरायलमा शनिबार प्यालेस्टाइन...
08/10/2023

इजरायलमा आक्रमणमा परी घाइते नेपालीको सन्देश:-"म मरे भने सबैले मेरो आमाको औषधी गरिदिनु है" 💔😭

इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ भने अन्य ७ जना घाईते छन।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजारौं घाइते भएको सूचना सार्वजनिक भएको छ।

Address

Kanchanpur
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Rule of Thought posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share