Rana Naura

Rana Naura Always keep smiling and give reasons to smile your loved ones❤️☺️

❤️❤️
11/07/2024

❤️❤️

putapura

असार १५ दही चिउरा खाने दिनको सम्पुर्णमा शुभकामना ❤️🌾🙏
29/06/2024

असार १५ दही चिउरा खाने दिनको सम्पुर्णमा शुभकामना ❤️🌾🙏

🫶❤️❤️
21/06/2024

🫶❤️❤️

bhakunda mela belauri kanchanpur Night View 🌙Ranatharu Museum punarbas Kanchanpur

Ham ta suru kardae bhakunda ko mela dekhan jaan aabao jali suru huigao😁
12/06/2024

Ham ta suru kardae bhakunda ko mela dekhan jaan aabao jali suru huigao😁

bhakunda Mela nakata baba mela belauri kanchanpur

😥😥
09/06/2024

😥😥

30/05/2024

गर्मी अत्याधिक बढेको छ।
काम नपरी बाहिर ननिस्कनुहोस।
सार्न मिल्ने कामलाई भरसक बिहान र बेलुका साझलाई सार्नुहोस।
निस्कनै पर्दा छाता लिएर निस्कनुहोस।
पानी धेरै पिउनुहोस।
धेरै गर्मी भयो भन्दैमा फ्रीजको अत्याधिक चिसो पानी वा पेय पदार्थ नपिउनुहोस।
खाजामा चिल्लो वा मसालेदार खाजा भन्दा फलफुल (खरबुजा, काक्रो) खानुहोस।
पौडी खेल्न जानुहुन्न भने साथीभाईको लहैलहैमा लागेर पौडी खेल्न ननिस्क्नुहोस।
पौडिन जान्नुहुन्छ र रहर लागेको भएपनी कोहि पौडन जान्ने साथी लिएर मात्र जानुहोस।
कामबाट वा कतै गर्मी भएर आउने बित्तिकै केही नपिउनुहोस, २ मिनेट आराम गर्नुस र शान्तले पिउनुहोस।

स्वस्थ रहौ ❤️

Happy National Republic Day🇳🇵❤️१७ औं गणतन्त्र दिवसको सबैमा शुभकामना🙂❤️
28/05/2024

Happy National Republic Day🇳🇵❤️
१७ औं गणतन्त्र दिवसको सबैमा शुभकामना🙂❤️

😆🥱😴
26/05/2024

😆🥱😴

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Rana Naura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share