CRIC HUB NEPAL

CRIC HUB NEPAL फेसबूक मार्फत जोडिनु भएका सम्पूर्ण खेलप्रेमी लाई स्वागत छ
लाइभ म्याच हेर्न हामीलाई फलो गर्नु होला

हाम्रो महिला टोलीलाई पनि उस्तै समर्थन गरौँ जसरी हामीले पुरुष टोलीलाई गर्यौं।भोलि अक्टोबर २ मा नेपाल 🇳🇵 vs मलेसिया 🇲🇾 खेल...
01/10/2025

हाम्रो महिला टोलीलाई पनि उस्तै समर्थन गरौँ जसरी हामीले पुरुष टोलीलाई गर्यौं।
भोलि अक्टोबर २ मा नेपाल 🇳🇵 vs मलेसिया 🇲🇾 खेल Best Of Luck हाम्रो महिला खेलाडीहरूलाई!

30/09/2025

Garba programme in Ashaina
CRIC HUB NEPAL को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी लाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
जय नेपाल

30/09/2025

शुक्लाफाँटा नगरपालिका वडा नं ११स्थित श्री कालिका माता मन्दिर
CRIC HUB NEPAL को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी लाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
जय नेपाल

30/09/2025

नेपालले दोस्रो खेलमा वेस्टइन्डिज लाई ९० रनको अन्तरले हराएको छ
र सिरिजमा २-० ले अगाडि रही ऐतिहासिक जित निकाल्न सफल भएको छ.... के नेपालले यो सिरिज क्लिन स्वेप गर्ला त .....
Cricket Association of Nepal-CAN CRIC HUB NEPAL

Nepal 🇳🇵 thrash West Indies🌴to take an unassailable 2-0 lead in the T20I series.congratulations Team Nepal for HISTORIC ...
29/09/2025

Nepal 🇳🇵 thrash West Indies🌴to take an unassailable 2-0 lead in the T20I series.
congratulations Team Nepal for HISTORIC win aganist Full member of ICC

28/09/2025

बधाई छ टिम नेपाल
नेपालले वेस्ट इन्डिज विरुद्ध एक ऐतिहासिक सफलता प्राप्त गरेको छ
कुनै पनि टेस्ट वा फूल मेम्बर टीम लाई हराएको यो पहिलो पल्ट हो
नेपाल ले वेस्ट इन्डिजलाई १९ रन को अन्तरले हराएको छ
जय नेपाल
जय खेलाडी

27/09/2025

Two nations... One Cup... Today, History unfolds!
Watch Live on Our Page
The Live show begin at 8:15 pm
जय नेपाल
जय नेपाली फ्यान

🇳🇵𝙏𝙝𝙚 𝙙𝙖𝙩𝙚  #𝙍𝙝𝙞𝙣𝙤𝙁𝙖𝙣𝙨 𝘸𝘦 𝘢𝘭𝘭 𝘩𝘢𝘷𝘦 𝘣𝘦𝘦𝘯 𝘸𝘢𝘪𝘵𝘪𝘯𝘨 𝘧𝘰𝘳! Nepal vs 🌴 West Indies Unity Cup showdown TODAY at 8:15 PM in UAE.A...
27/09/2025

🇳🇵𝙏𝙝𝙚 𝙙𝙖𝙩𝙚 #𝙍𝙝𝙞𝙣𝙤𝙁𝙖𝙣𝙨 𝘸𝘦 𝘢𝘭𝘭 𝘩𝘢𝘷𝘦 𝘣𝘦𝘦𝘯 𝘸𝘢𝘪𝘵𝘪𝘯𝘨 𝘧𝘰𝘳!
Nepal vs 🌴 West Indies Unity Cup showdown TODAY at 8:15 PM in UAE.
Available Live Streaming on our Page
share likes and Follow us
Cricket Association of Nepal-CAN

26/09/2025

MEMORIES
Nepal Vs West Indies Full match highlights
Nepal won by 6 wickets
west indies Tour of nepal...
Cricket Association of Nepal-CAN Nepali Cricket Fans

16/09/2025

अब आउने टी२० वर्ल्डकप को तालिका र नेपालले कसरी क्वालिफाई गर्न सक्छ यसको जानकारी हजुर माझ पेश गरेका छौं 🙏🙏🙏
Cricket Association of Nepal-CAN Jwala Sangroula

Address

Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when CRIC HUB NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share