Taulihawa News

Taulihawa News Taulihawa News is your trusted source for the latest news, updates, and stories from Taulihawa and su

25/05/2026
अभद्र सम्बन्धी मुद्दामा पाँचजना पक्राउ ।
04/05/2026

अभद्र सम्बन्धी मुद्दामा पाँचजना पक्राउ ।

सबै पसल या उद्धोग र व्यापारिक संस्थाले आफुले बिक्री गर्ने सामाग्री वा सेवामा अधिकतम खुद्रा मूल्य MRP राख्ने सम्बन्धी सूच...
04/05/2026

सबै पसल या उद्धोग र व्यापारिक संस्थाले आफुले बिक्री गर्ने सामाग्री वा सेवामा अधिकतम खुद्रा मूल्य MRP राख्ने सम्बन्धी सूचना ।

📢 प्राचीन कपिलवस्तु महोत्सवमा अश्लील गीतमा नाच – के यो ठीक हो?इतिहास र संस्कृतिको पहिचान बोकेको प्राचीन कपिलवस्तु महोत्स...
24/04/2026

📢 प्राचीन कपिलवस्तु महोत्सवमा अश्लील गीतमा नाच – के यो ठीक हो?

इतिहास र संस्कृतिको पहिचान बोकेको प्राचीन कपिलवस्तु महोत्सव हाम्रो गौरवको कार्यक्रम हो। यस्तो कार्यक्रममा स्थानीय संस्कृति, परम्परा र सभ्य मनोरञ्जन प्रस्तुत हुनुपर्ने अपेक्षा गरिन्छ।

तर यदि महोत्सवमा अश्लील गीतहरूमा नाच प्रस्तुत गरिन्छ, भने यसले हाम्रो समाज र संस्कृतिमा कस्तो सन्देश दिन्छ?

❓ के यसले कपिलवस्तुको ऐतिहासिक पहिचानलाई कमजोर बनाउँदैन?
❓ परिवार र बालबालिकासहित आउने दर्शकहरूका लागि यो कत्तिको उचित हुन्छ?
❓ आयोजक समितिले भीड तान्न मात्र यस्तो कार्यक्रम राखेको त होइन?

कपिलवस्तु भगवान बुद्धसँग सम्बन्धित ऐतिहासिक भूमि हो। त्यसैले यहाँ हुने कार्यक्रमहरू पनि संस्कृति र मर्यादालाई सम्मान गर्ने खालका हुनुपर्छ भन्ने धेरैको अपेक्षा छ।

👉 तपाईंको विचार के छ?
अश्लील गीतमा नाच महोत्सवमा हुनु ठीक हो कि होइन?

✍️ तल कमेन्टमा आफ्नो राय दिनुहोस्।

22/04/2026
कालिञ्चोक हाइड्रोपावरको शेयर बाँडफाँड आज बिहान १०:३० बजे हुँदैछ।
20/04/2026

कालिञ्चोक हाइड्रोपावरको शेयर बाँडफाँड आज बिहान १०:३० बजे हुँदैछ।

सरकारले अब लाइसेन्स छपाइको प्रगति आफ्नो वेबसाइटमै सार्वजनिक गर्न भने पारदर्शिताका लागि अब छापिएका लाइसेन्सको डेटा नियमित...
19/04/2026

सरकारले अब लाइसेन्स छपाइको प्रगति आफ्नो वेबसाइटमै सार्वजनिक गर्न भने पारदर्शिताका लागि अब छापिएका लाइसेन्सको डेटा नियमित अपडेट हुने भएको छ

Website Link: https://spc.gov.np/pages/driving-license-print-page/

तौलिहवा ट्राफिक कार्यालयको अनुरोधः· तौलिहवा बजारमा अत्यधिक भीडभाड हुने गरेकोले हर्नको प्रयोग नगर्नुहोला।· मदिरा सेवन गरी...
19/04/2026

तौलिहवा ट्राफिक कार्यालयको अनुरोधः

· तौलिहवा बजारमा अत्यधिक भीडभाड हुने गरेकोले हर्नको प्रयोग नगर्नुहोला।
· मदिरा सेवन गरी सवारी साधन नचलाउनुहोला।
· तपाईंको परिवारले तपाईंलाई पर्खेर बसेको छ, सचेत रहनुहोला।
· ट्राफिक नियमको पालना सबैले गर्नुहोला।
· चार पाङ्ग्रे सिट भएका सवारीमा अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गर्नुहोला।
· मोटरसाइकलमा अगाडि र पछाडि दुवै जनाले हेलमेटको प्रयोग गर्नुहोला।

#ट्राफिक #कपिलवस्तु

Address

Taulihawa
Kapilvastu
32800

Website

Alerts

Be the first to know and let us send you an email when Taulihawa News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share