Krishna Paudel

Krishna Paudel मेरो आधिकारिक फेसबुक पेज, मा सबैलाई स्वागत छ । म सग जोडिन मलाई follow गर्नुहोला

With Krishna Paudel – I just got recognized as one of their top fans! 🎉
07/12/2024

With Krishna Paudel – I just got recognized as one of their top fans! 🎉

जन्मदिनको अवसरमा धेरैं धेरै शुभकामना बुबा सु स्वास्थ्य एवम दिर्घायुको कामना 🥳🙏❣️
16/11/2024

जन्मदिनको अवसरमा धेरैं धेरै शुभकामना बुबा
सु स्वास्थ्य एवम दिर्घायुको कामना 🥳🙏❣️

ढाका ब्रो पक्राऊ परेछन् त
12/09/2024

ढाका ब्रो पक्राऊ परेछन् त

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।मातातीर्थ औंशी(आमाको मुख हेर्ने द...
07/05/2024

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।

मातातीर्थ औंशी(आमाको मुख हेर्ने दिन)को शुभकामना ।
सम्पुर्ण आमाहरूमा प्रणाम‌ ।

जन्मदिनको लाखौंलाख शुभकामना सानिमा! मनले चाहेको सबै इच्छा पुरा होस् ।
18/04/2024

जन्मदिनको लाखौंलाख शुभकामना सानिमा! मनले चाहेको सबै इच्छा पुरा होस् ।

ओठमा सदैव मुस्कान छाईरहोस 🙂 जिन्दगी अझै सार्थक बन्दै जाओस् ❤️🙏 मनले आटेका कामहरुले सफलताको शिखर चुमोस 👉️ जन्मदिनको 🎉🎉अवस...
17/04/2024

ओठमा सदैव मुस्कान छाईरहोस 🙂 जिन्दगी अझै सार्थक बन्दै जाओस् ❤️🙏 मनले आटेका कामहरुले सफलताको शिखर चुमोस 👉️ जन्मदिनको 🎉🎉अवसरमा धेरै-धरै शुभकामना sister 🌹

जन्मदिनको पावन अवसरमा,प्यारी बहिनी गीतालाईधेरै धेरै शुभकामना🎂🎂,तिम्रो जीवन तिमिले रोजेको,खोजेको,सोचेको भन्दापनि निकै राम...
14/04/2024

जन्मदिनको पावन अवसरमा,प्यारी बहिनी गीतालाईधेरै धेरै शुभकामना🎂🎂,तिम्रो जीवन तिमिले रोजेको,खोजेको,सोचेको भन्दापनि निकै राम्रो होस,सधै सुखी खुसी र स्वस्थ देख्न पाइयोस जिवनका हरेक बाटाहरु सहज हुन,।।साथै सु_स्वाथ्य अनि दिर्घायुको कामना🍰🍰❤️❤️🍫🍫🍬🍬

नयाँ बर्ष २०८१ सालको पावन अवसरमा तपाईँ र तपाईँको घर परिवारमा सुख, शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प...
13/04/2024

नयाँ बर्ष २०८१ सालको पावन अवसरमा तपाईँ र तपाईँको घर परिवारमा सुख, शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !जो छुट्टिएर गए तिनीहरूसँग कहिल्यै भेट नहोस् जीवनमा र जो आफ्ना छन् तिनीहरूसँग कहिल्यै छुटिनु नपरोस्। 🖤

२०७१ नयाँ वर्षको शुभकामना 🙏🏻

जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना दाई
10/04/2024

जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना दाई

Good morning Riyadh
08/01/2024

Good morning Riyadh

I have reached 1.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
04/01/2024

I have reached 1.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

Address

कपिलवस्तु
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Krishna Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna Paudel:

Share