Ajay xettri

Ajay xettri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ajay xettri, Video Creator, Kapilvastu.

07/06/2024

सम्बन्ध जोड्नु ठूलो कुरा होईन‌, सम्बन्धमा बुझ्ने मान्छेको साथ पाउनु ठूलो कुरा हो।💓🌹

08/04/2024

तिम्रो लागि याे मन कहिले परिवर्तन हुने छैन्।😊💓

14/02/2024

दुरी टाडा हाेस तर मन टाढा नहाेस।

07/02/2024

मेरी आमालाई रुवाएर तिमी संग जीवन बिताउन सक्दिन् ।

07/02/2024

साेचेकाे तिमीलाई एक गुलाब पठाउँ तर कसरी भनुँ कि,तिम्राे महत्त्व मेराे जिन्दगीमा कति छ भनेर;तिम्राे आवाज,तिम्रो कुरा र तिम्रो हरेक कहानी के भनुँ,:यति सुन्दर लाग्छ कि एक गुलाब हाै!अब गुलाबलाई कसरी म गुलाब पठाउँ??Happy Rose day❣️

06/02/2024

प्रेम निकै सुन्दर हुदाे रहेछ , यदि साथ दिने मान्छे बुझिदिने भयाे भने ।

04/02/2024

छाेरा छाेरि जतिसुकै बैगुनी भए पनि आमाकाे माया छाेरा छाेरि प्रति साँचाे हुन्छ ।

03/02/2024

Parkha Na – Sushant KC

01/02/2024

जीवनकाे सबै भन्दा अमुल्य उपहार एउटा जिवन साथि हाे,जाे मुल्य ले होइन भाग्य ले मिल्ने गर्छ।

30/01/2024

बाध्यता बनेर होइन ,आवस्यकता बनेर जिउन पाउँ तिम्रो जिन्दगीमा ।

28/01/2024

कतिपय सम्बन्धहरु पैसा अनि बाध्यताले गर्दा टाडिनु पर्दाे रैछ ।

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Ajay xettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category