लुम्बिनी दर्पण

लुम्बिनी दर्पण Welcome to Lumbini Darpan! Your go-to source for enlightening news. Stay informed, engaged, and inspired with us! 🌟📰
#सत्य #तथ्य #लुम्बिनीदर्पण

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न
04/11/2025

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

लुदस, कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको १३ औं...

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता
04/11/2025

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

हरि आचार्य, कपिलवस्तु कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता .....

01/11/2025

प्रथम बाणगंगा साईकल यात्रा सम्बन्धि पत्रकार सम्मेलन

बाणगंगामा अनुदानको २ सय  २७ बोरा डिएपी मल बरामदकपिलवस्तुको बाणगंगा  १० मेचकुरीस्थित स्थानीय सुलेमानको गोदाममा शुक्रबार ब...
31/10/2025

बाणगंगामा अनुदानको २ सय २७ बोरा डिएपी मल बरामद
कपिलवस्तुको बाणगंगा १० मेचकुरीस्थित स्थानीय सुलेमानको गोदाममा शुक्रबार बिहान प्रहरीले छापा हानेर अनुदानको २ सय २७ बोरा डिएपी मल बरामद गरेको छ । सुराकीका आधारमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनपछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वको टोलीले
२ सय २७ बाृरा मल बरामत गरेको पौडेलले जानकारी दिए ।
यो घटनाले कपिलवस्तुमा अनुदानको मलको व्यापक कालोबजारी हुने गरेको पुष्टि भएको छ । कृषि सहकारीले कृषकलाई वितरण गर्न आएको मल बढी मूल्य लिएर व्यापारीहरुलाई बेच्ने गरेको कृषकहरू बताएका छन् । यद्यपी यस अगाडी सोही वडा नजिकैको शुद्धोधन १ मा सशस्त्र प्रहरीले छापा हान्दा १ सय २४ बोरा डि.ए.पी बरामत गरेको थियो । यसरी तस्करहरुले अन’दानको मल बाणगंगा र रुपन्देहीका एग्रोभेट मार्फत कालोबजारी गरिरहेका छन् । बाणंगाका कतिपय एग्रोभेटहरुमा समेत अनुदानको रासायनिक मल महङ्गोमा विक्रि गरेको र गोदाम गरि राखेको पाईएको छ ।

19/10/2025

आफ्नै नजिकका दाजुले भाईहरूलाई अण्डा खुवाउन लगेकाे र अपहरण नभएकाे खुलेकाे छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ दरखास्तमा अपरिचित ब्यत्तिले २ बालकको अपरण गरेको घटना हल्ला मात्र भएको प्रहरीले जनाएको छ । गाउमै बस्ने आफनै ठुली मम्मीको छोरा अभिषेक खांणले ६ बर्षिय सम्राट मल्ल र ७ बषिैय सान्भिक मल्ललाई घर नजिकै हिडालेर अन्डा खुवाउन लगेको प्रारंभिक अनुसंधभानबाट खुलेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसिले बताउनुभयो । ‘अभिषेक नाताले भाई पर्ने २ जना बालकलाई अण्डा खुलाउन हिडालेर लगको थिए, सिसि फुजेटमा समेत मोटरसाईकलमा लगेका देखिएन ’ उहाले भन्नुभयो आत्तिएर मानिसहरुले मोटरसाईकलमा अपहरण गरेर लगेको भनेको उहाले बताउनुभयो । प्रहरी निरिक्षक जिसिले बालकलाई अपरण गरिएको कुरा पुष्टी नभएको बताउनुभयो । अभिषेकले आफैले २ बालकलाई त्यही स्थानमा आफुसंगै ल्याएकाे प्रहरीले जनाएको छ ।

अपहरणमा परेका भनिएका दुई बालकको एक घण्टा पछि सकुशल फेला परे । घटनामा संलग्न अभियुक्त प्रहरी नियन्त्रणमा थप विवरण अाउदै ।
19/10/2025

अपहरणमा परेका भनिएका दुई बालकको एक घण्टा पछि सकुशल फेला परे । घटनामा संलग्न अभियुक्त प्रहरी नियन्त्रणमा थप विवरण अाउदै ।

https://lumbinidarpanonline.com/2025/46013/
10/10/2025

https://lumbinidarpanonline.com/2025/46013/

विकास पोख्रेल कपिलवस्तु जिल्लाका सरकारी विद्यालयहरूमा डिजिटल शिक्षाको प्रवेशले शिक्षण प्रक्रियालाई क्रान्ति....

https://lumbinidarpanonline.com/2025/46004/
30/09/2025

https://lumbinidarpanonline.com/2025/46004/

लुदस, जीतपुर कपिलवस्तुको बाणगंगा पिपरामा रहेको मायादेवी साझेदारी वन बाट अवैध काठको ओसार पसार भएको पाईएको छ । सव ड....

लमहि नगरपालिका वडा नं ६ खैरीमा लागेकाे मेलामा यतिबेला वडाध्यक्ष र प्रहरी कै संरक्षण मा खुलेयाम जुवा संचालन भैरहेकाे छ ।
29/09/2025

लमहि नगरपालिका वडा नं ६ खैरीमा लागेकाे मेलामा यतिबेला वडाध्यक्ष र प्रहरी कै संरक्षण मा खुलेयाम जुवा संचालन भैरहेकाे छ ।

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद
26/09/2025

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

हरि आचार्य, कपिलवस्तु बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि बाणगंगा १० मेचकुरीका सुलभ रानाले रु ५० हजार नगद प्.....

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण
24/09/2025

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

लुदस,जीतपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड, मोतिपुरले हालै केही सञ्चारमाध्यम र सामाजिक संञ्जालमा प्रकाश.....

Address

Kapilvastu
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when लुम्बिनी दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लुम्बिनी दर्पण:

Share

Category