Sancharbani

Sancharbani निष्पक्ष ताजा समाचारको लागी सधै तपाई संग संगै ..!

01/11/2025

हरिबोधिनी एकादशी / तुलसी बिवाह २०८२/कार्तिक १५
पोखरा

28/10/2025

गण्डकी प्रदेशसँगै देशका विभिन्न उच्च भूभागमा बाक्लो हिमपात भएको छ। अहिले मनाङ मुस्ताङ लगायत हिमाली जिल्लाहरूमा पर्यटकको बाक्लो घुइँचो लागेको छ। यतिबेला विशेष सतर्कता अपनाउन आवश्यक छ।
Source: National Disaster Risk Reduction & Management Authority

21/10/2025

पोखरामा जुवातास खेल्ने २० जना पक्राउ

19/10/2025

आज काग तिहार मनाइँदै
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।

17/10/2025

सन्ध्या आरती ,तालबराही मन्दिर पोखरा

15/10/2025

Captain Rohit Paudel भन्नुहुन्छ, "आजको game do and d!ie game नै हो हामी दुई जनाको लागि, किनभने लगभग दुवै जनाको 6-6 point छ। जसले जित्छ त्यो चाई यो series मा अघि बढ्छ। So, final जस्तै हो trophy जित्नु छ भने oman लाई हराउनै पर्छ। त्यसको लागि सबै जना exicted छन्।" उहाँले आज कति रन हान्नुहुन्छ होला त? ❤️🇳🇵

Pic. CAN

14/10/2025

एकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक

आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

14/10/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

11/10/2025

SadNews: केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

09/10/2025

नेपाली बजारमा सुनको मूल्य गत आइतबारदेखि लगातार बढेर दिनदिनै रेकर्ड बनाइरहेको छ । आज बिहीबार पनि सुन प्रतितोला १ हजार १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

04/10/2025

Address

Pokhara
Kaski
33700

Alerts

Be the first to know and let us send you an email when Sancharbani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share